rapecase

बलात्कारको अभियोगमा पक्राउ

काठमाडौँ, ४ वैशाख । तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लाजिम्पाटका नीलकण्ठ महर्जन पक्राउ परेका छन् । किशोरीको सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको बयान अभियुक्त महर्जनले दिएको हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर प्रवक्ता विश्वराज पोखरेलले बताउनुभयो । सोह्र वर्षभन्दामुनिकालाई सहमतिमा करणी… बाँकी अंश »

एक वृद्धले किशोरीमाथि गर्न खोजे बलात्कार

गोरखाबजार, १५ चैत । नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखाको भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती मेला गएको मौका छोपेर ७१ वर्षे इन्द्रबहादुर गुरुङले शारीरिक अपाङ्गता भएकी नातिनीलाई गत शनिबार दिउँसो… बाँकी अंश »

बालिका बलात्कारका घटना सार्वजनिक हुने क्रम बढ्दो

काठमाडौँ, १० चैत । बाराकी पूजा साहको बलात्कारपछि उपचारका क्रममा निधन भएको घटना सेलाउन नपाउँदै नाबालिकामाथि हुने बलात्कारका घटना एकपछि अर्को गर्दै बाहिर आउन थालेका छन् । ललितपुरमा नातामा मामा पर्नेले सात वर्षकी एक बालिकालाई बलात्कार गरे । त्यो कुरा… बाँकी अंश »