pyuthan

बाबुले गरे नै छोरीलाई करणी

प्यूठान, चैत २७ गते । आफ्नै छोरीलाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नी १२ वर्षीया छोरीलाई करणी गरेको आरोपमा हंसपुर–८ निवासी २९ वर्षीय रमेश सुनुवारलाई विहीबार प्रहरीले पक्राउ गरेको हो । आरोपित सुनुवारलाई पक्राउ गरी… बाँकी अंश »

प्यूठानमा चट्याङ लागेर एक बालिकाको मृत्यु

प्यूठान, १५ चैत । आज बिहान करिब ४ बजे परेको चट्याङ लागेर उत्तरी प्यूठानमा एक बालिकाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । नारीकोट–८ का ९ वर्षीया राधिका सुनारको मृत्यु भएको प्रहरी प्रमुख नायब उपरीक्षक… बाँकी अंश »

प्यूठान ओखरकोटकी बाटुलाको निःशुल्क उपचार हुने

प्यूठान, ११ चैत । घाँस काट्ने क्रममा भिरबाट लडेर पाँच वर्षयता ओछ््यानमै आफ्नो जीवन बिताउँदै आउनुभएकी ओखरकोट–१ की एक महिलाको निःशुल्क उपचार हुने भएको छ । आर्थिक अभावमा उपचारबिना नै कष्टपूर्ण जीवन चलाउँदै आउनुभएकी बाटुला खड्काको चितवनको एक अस्पतालले निःशुल्क… बाँकी अंश »

प्यूठानमा बम विस्फोट हँुदा एकको मृत्यु

प्यूठान, ६ चैत । प्यूठानमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओखरकोट–५ आहालखोलामा आज दिउँसो २ बजेपछि बम विस्फोट हुँदा स्थानीय ६५ वर्षीया नमाकुमारी पोख्रेलको मृत्यु भएको हो । घटनामा एक जनाको मृत्यु… बाँकी अंश »

प्युठानमा ७५ विद्यार्थी एसएलसीका लागि अयोग्य

प्युठान, ३ चैत । यही बिहीबारदेखि सुरु हुने एसएलसी परीक्षामा यस जिल्लाका ७५ जना विद्यार्थी विभिन्न कारणले अयोग्य ठहर भएका छन् । विद्यालय गएका तर परीक्षा फाराम नभरेका र विद्यालयमा ७५ प्रतिशत हाजिरी नभएका विद्यार्थी परीक्षाका लागि अयोग्य भएको जिल्ला… बाँकी अंश »

बालविवाह गर्ने दुई पुरुष प्रहरी हिरासतमा

प्यूठान, १ चैत । जिल्लामा बालविवाह रोक्ने अभियान सञ्चालन भइरहेको समयमा बालविवाह गर्ने दुई पुरुषलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । गोठिवाङ–३ मा बालविवाह गर्ने दुई जनामाथि इलाका प्रहरी कार्यालयमा भिगृमा उजुरी दर्ता भएको र अभियुक्तलाई प्रहरीले उनीहरुकै घरबाट पक्राउ… बाँकी अंश »

५ वर्षदेखि उपचार नपाएर आमा ओछ्यानमै

प्यूठान, २९ फागुन । घाँस काट्ने क्रममा भीरबाट लडेर ओखरकोट–१ टाडाँपोखरीमा एक महिला पाँच वर्षयता ओछ्यानमै आफ्नो जीवन बिताउँदै आएकी छन् । विस २०६५ चैतमा भीरबाट लडेर दुवै खुट्टा भाँचिएपछि आर्थिक अभावका कारण राम्रो उपचार नपाउँदा बाटुला खड्का ओछ्यानमै जीवन… बाँकी अंश »

फलफूल शीतभण्डार निर्माणले कृषक हर्षित

प्यूठान, २८ फागुन । जिल्लामा व्यावसायिक तरकारी तथा फलफूल खेतीमा नयाँ प्रविधि भित्रिएको छ । व्यावसायिक कृषि खेतीको केही स्थानमा सुरुवात भएसँगै पहिलोपटक भण्डारणका लागि फलफूल शीतभण्डारको नयाँ प्रविधि जिल्लामा भित्रिएको हो । आर्थिक वर्ष २०६३÷६४ मा भण्डार केन्द्र निर्माण… बाँकी अंश »

क्षेत्रीयस्तरको माछा स्रोतकेन्द्र सुरु

प्यूठान, २५ फागुन । मत्स्य विकास केन्दको सहयोगमा यहाँका कृषकले क्षेत्रीयस्तरको माछा स्रोतकेन्द्र सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालयको समन्वयमा झिमरुक उपत्यकाको खैरामा मध्यपश्चिमस्तरीय स्रोत केन्द्र कृषकले सुरु गरेका हुन् । स्थानीय कृषकले सुरु गरेको व्यावसायिक माछापालन व्यवसायलाई… बाँकी अंश »

चुलेसी जिल्लामै चुलेसी लोप हुने अवस्थामा

प्यूठान, २४ फागुन । चुलेसी जिल्लाका रुपमा परिचित प्यूठानमा चुलेसी लोप हुने अवस्थामा रहेको छ । कुनै सयम यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ बन्ने गरेको प्यूठानी चुलेसी आजभोलि सङ्कटमा परेको छ । यहाँको ‘प्यूठानी चुलेसी’ को कुनै… बाँकी अंश »