published

‘लालीगुराँस’ प्रकाशित

बुटवल, २५ माघ । लुम्बिनी वाङ्मय प्रतिष्ठानले ‘लालीगुराँस’ नामक साहित्यिक मासिक पत्रिकालाई व्यावसायिक रुपमा निकाल्न सुरु गरेको छ । एक सय १३औँ बालकृष्ण सम स्मृति दिवसका अवसरमा शनिबार बुटवलमा विमोचन भयो । मोफसलमा सञ्चारको राजधानी मानिने बुटवलबाट व्यावसायिक रुपमा निकालिएको… बाँकी अंश »

दार्शनिक भट्टको जीवनी सार्वजनिक

काठमाडौँ, ४ मङ्सिर । विश्व दर्शन शास्त्र दिवसका अवसरमा डा निर्मलमणि अधिकारीद्वारा लिखित ‘महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट-मिमांशार्-दर्शनको संक्षित परिचय’ नामक पुस्तक बुधबार र्सार्वजनिक गरिएको छ । लेखक अधिकारी काठमाडौँ विश्वविद्यालयका भाषा तथा आमसञ्चार विषयका प्राध्यापक हुनुहुन्छ । त्रिचन्द्र… बाँकी अंश »

परीक्षाफल प्रकाशित

काठमाडौँ, १७ भदौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० साल मङ्सिर/पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फस्नातकोत्तर तह प्रथम वर्ष-२०६९) को अङ्ग्रेजी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np / www.educationkhabar.com मा हर्ेन सकिने… बाँकी अंश »

परीक्षाफल प्रकाशित

काठमाडौँ, १५ जेठ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुद्वारा गत मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह -एम ए) प्रथम वर्ष-२०६९) को संस्कृति विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । रासस