production

बर्दियामा बेल तथा आँपको जुस उत्पादन हुने

बर्दिया, २८ फागुन । बर्दियाको गुलरिया नगरपालीका–६ मा बेल र आँपको जुस उत्पादन तथा बजार प्रर्वधन उप आयोजना सञ्चालन हुने भएको छ । साना तथा मझौला कृृषक आयस्तर वृद्धि आयोजना तथा एसियाली विकास बैँङकको अनुदान सहयोगबाट उप आयोजना सञ्चालन हुन… बाँकी अंश »

बन्द भएको विद्युत् गृहमा उत्पादन सुरु

परासी, १३ फागुन । गत जेठ महिनादेखि बन्द भएको नवलपरासीको एक मात्र विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन सुरु भएको छ । विद्युत् गृहमा ३ नम्बर युनिट मर्मत गरी उत्पादन सुरु भएको गृहका इन्जिनियर पवनकुमार गुप्ताले जानकारी दिनुभयो । गृहमा रहेका… बाँकी अंश »

४७ लाखको लागतमा केराको बेर्ना उत्पादन सुरु

लम्की (कैलाली), २९ माघ । कैलालीको फूलबारी–९ मा एक लघु उद्यमीले रु ४७ लाखको लागतमा केराको बेर्ना उत्पादन सुरु गरेका छन् । स्थानिय रामप्रसाद थारुले टिस्युकल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन सुरु गरेका हुन् । सिृजनशील घरेलु उद्योगले साना तथा मझौला… बाँकी अंश »

जिरी खोला जलविद्युत् आयोजनाको उत्पादन सुरु

चरिकोट, २७ माघ । दोलखाको जिरी नगरपालिका–४ मा निर्माण सम्पन्न जिरीखोला सानाजलविद्युत् आयोजनाले आफ्नो उत्पादन सुरु गरेको छ । करिब रु ६० करोड लगानी रहेको यस आयोजनाको बोजिनी कम्पनी प्रालि काठमाडाँै प्रवद्र्धक रहेको छ । ज्योति विकास बैंकको ७० प्रतिशत… बाँकी अंश »

डिजिटल प्रविधिबाट पानीट्याङ्की उत्पादन

विराटनगर, २५ माघ । मोरङको टंकिसिनबारीमा सञ्चालित जानकी पोलिटेक उद्योगले डिजिटल प्रविधिबाट थर्मल फाउन्टेन पानीट्याङ्की उत्पादन सुरु गरेको छ । नेपालमा पहिलोपटक जर्मनी टेक्नोलोजिबाट उत्पादन सुरु गरेको सो उद्योगबाट उत्पादित पानीट्याङ्कीमा घन्टौँसम्म पानीको तापक्रम नियन्त्रणमा रहने र ट्याङ्की टिकाउ, चुहावटरहित… बाँकी अंश »

तरकारीजन्य वस्तुको अनुसन्धान र उत्पादन गर्न फार्म सुरु

इलाम, १८ माघ । आलुखेतीमा विभिन्न रोगको समस्या देखिएपछि २०३५ सालदेखि बन्द रहेका उत्तरी क्षेत्र जमुना र जोगमाईमा रहेको आलु विकास फार्म पुनः सञ्चालनमा आएको छ । सरकारले यस वर्षदेखि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कृषि अनुसन्धान केन्द्र र तरकारी विकास… बाँकी अंश »

म्याग्दीमा २२ जलविद्युत् आयोजनाबाट ६३१ मेघावाट विद्युत् उत्पादनको तयारी

बाबियाचौर (म्याग्दी) ११ माघ । म्याग्दी जिल्लाका विभिन्न नदीबाट ६३१ मेघावाट क्षमताको २२ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । म्याग्दीमा रहेको कालीगण्डकी, म्याग्दी, राहुघाट, मिस्त्री, निलगिरी, मुदीलगायत नदीमा आयोजना निर्माण र सर्वेक्षणको काम भइरहेको छ । विद्युत्… बाँकी अंश »

भोटेकोसी आयोजनाबाट उत्पादन सुरु

चौतारा, ७ माघ । जुरे पहिरो र पाँच दलको अवरोधबाट करिब ६ महिनादेखि अवरुद्ध ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजनाबाट आजदेखि व्यापारिक उत्पादन सुरु भएको छ । शनिबारदेखि गरिएको परीक्षण उत्पादनबाट सफलता मिलेपछि आजदेखि व्यापारिक उत्पादन सुरु भई राष्ट्रिय प्रसारण लाइनमा… बाँकी अंश »

प्युठान र सल्यानमा सुन्तला संरक्षण अभियानले उत्पादनमा वृद्धि

प्युठान, १४ पुस । सुन्तलाको उत्पादन बढाउन सरकारले केन्द्रीय कार्यक्रमअर्न्तर्गत राप्तीका प्युठान र सल्यानमा संरक्षण अभियान सुरु गरेको छ । सुन्तला उत्पादनका लागि उर्वर भूमि मानिएको यी दर्ुइ जिल्लासँगै धनकुटा र सिन्धुली जिल्लामा समेत संरक्षण अभियान सुरु गरेको जिल्ला कृषि… बाँकी अंश »

खोटाङमा असी करोडको अलैँंची उत्पादन

खोटाङ, ७ पुस । जिल्लामा यस वर्षरु ८० करोडभन्दा बढीको अलैँंची उत्पादन भएको छ । गत वर्षरु ६० करोडको अलैँंची निकासी भएको जिल्लामा यस वर्षरु ८० करोडभन्दा बढीको उत्पादन भएको हो । गत वर्षो तुलनामा २० प्रतिशतका दरले उत्पादन घटे… बाँकी अंश »