prison

बलात्कारको अभियोगमा नेपाली विद्यार्थी जेलमा

नयाँदिल्ली ,१५ फाल्गुन । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का पीएचडी शोधार्थी नेपाली विद्यार्थी प्रमोद जयसवाल यौन दुर्व्यवहार अभियोगमा जेल परेका छन्। महिला सहप्राध्यापकले प्रहरीमा उजुरी दिएपछि अदालती आदेशमा जयसवाललाई बुधबार तिहाड जेलमा लगिएको हो। नेपाल, चीन र भारतको त्रिपक्षीय सम्बन्धबारे… बाँकी अंश »

बालिका बलात्कार अभियोगमा खड्गबहादुरलाई आठ वर्ष जेल

सोलुखुम्बु, १३ फागुन । सोलुखुम्बुको सोताङमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने ४३ वर्षीय खड्गबहादुर विकलाई आठ वर्ष जेलसजाय तोकिएको छ । जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले गत साउन ९ गते स्थानीय बालिकालाई घरमा कोही नभएको समयमा बलात्कार गर्ने… बाँकी अंश »

गोरखा कारागारभित्र खानेपानी अभाव

गोरखाबजार, १३ फागुन । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको गोरखा जिल्ला कारागारभित्र खानेपानीको अभाव भएको छ । दिनहुँ १० हजार लिटर पानी आवश्यक रहेको कारागारमा जम्मा दुई हजार लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । पानीको मुहान (स्रोत) र… बाँकी अंश »

कारागारलाई यातनामुक्त बनाउन आयोग अग्रसर

विराटनगर, १० फागुन । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले छ वर्षको अवधिमा कारागार तथा हिरासतलाई यातनामुक्त बनाउन आयोग अग्रसर रहेको बताउनुभएको छ । आयोगद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आयोगले ४५ दिनभित्र छ वर्षको कार्ययोजनाको रणनीति ल्याउन… बाँकी अंश »

आलोपालो गर्दै कैदीबन्दीहरु खाटमुनि सुत्न बाध्य

पाँचथर, ५ फागुन । जिल्ला कारागार पाँचथरमा अहिले क्षमताभन्दा साढे पाँचगुणा कैदीबन्दी रहेपछि खान, बस्न तथा सुत्नको समस्या भएको छ । तीसजनाको क्षमता रहेको उक्त कारागारमा अहिले १७४ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका… बाँकी अंश »

बहुविवाह गर्ने जोडीलाई कैद र नगद जरिवाना

खोटाङ, २९ माघ । जिल्ला अदालतले बहुविवाह गरेको आरोपमा पक्राउ परेका मौवाबोटे–६ का भूमिराज राई र उनकी कान्छी श्रीमतीलाई एक एक वर्ष कैद र जनही रु १० हजार जरिवानाको फैसला सुनाएको छ । जेठी श्रीमती कारागार परेको समयमा दोस्रो विवाह… बाँकी अंश »

साउदी अरेबियाको कारागरबाट अझै मुक्त भएनन् नेपाली युवक

जनकपुरधाम, २९ माघ । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा काम गर्दागर्दै दुर्घटना प्रकरणमा परी गत एक वर्षदेखि कारागार यातना भोगिरहेका धनुषा जिल्लाका एक युवक अझै कारागारमुक्त हुन सकेका छैनन् । पुष्पवलपुर – १ रतनपुरका सञ्जीव यादव साउदी अरेबियाको केन्द्रीय कारागार… बाँकी अंश »

९ वर्सिय बालिकालाई बलात्कार गर्नेलाई १० वर्षकैद

राजविराज, २४ पुस । पुनरावेदन अदालत सप्तरीले नौ वषर्ीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनपुर गाविस-९ का हरेन्द्र देवलाई १० वर्षको कैद र रु ७५ हजार जरिवानाको फैसला सुनाएको छ । सो अदालतले जिल्ला अदालतको फैसलालाई आंशिक उल्टी गर्दै १०… बाँकी अंश »

बर्दिया कारागारमा क्षमता भन्दा बढी कैदी

बर्दिया, २० पुस । बर्दियाको कारागारमा क्षमता भन्दा बढी कैदी रहेका छन् । कारागारको क्षमता १०० जनाको भए पनि अहिले २०६ जना कैदीबन्दी रहेका छन् । यहाँ राखिएका १९६ जना पुरुष कैदीमध्ये ३३ जना थुनुवा रहेका छन् । दश महिला… बाँकी अंश »

कारागारमा महिला कैदी राख्न समस्या

त्ौलिहवा -कपिलवस्तु, ८ पुस । अटाउने क्षमताभन्दा तेब्बर कैदीबन्दी भएर समस्यामा परेको कपिलवस्तु कारागारमा महिला कैदी राख्ने वार्ड नहँुदा झन् समस्या थपिएको छ । सर्वोच्च अदालतले चलाएको फैसला कार्यान्वयनको विशेष अभियान जिल्ला अदालतबाट मुद्दाका धमाधम फैसला भएपछि कैदीबन्दीका चाप बढेको… बाँकी अंश »