priority

प्राथमिकताका आधारमा पूर्वाधार योजना गरिनुपर्ने

काठमाडौँ, ११ वैशाख । उपप्रधानमन्त्री वामदेव गौतमले प्राथमिकताका आधारमा पूर्वाधार योजना गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित बजेट पूर्वाधारसम्बन्धी उच्चस्तरीय गोष्ठीमा प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री गौतमले राष्ट्रको समग्र विकासका लागि प्राथमिकता छुट्याएर स्पष्ट पूर्वाधार योजना… बाँकी अंश »

जल सम्पदामा स्वदेशी लगानीलाई प्राथमिकता दिनुपर्ने

काठमाडौँ, २८ फागुन । जल सम्पदाका क्षेत्रमा विदेशी लगानीका साथै स्वदेशी लगानीलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । ‘नेपालको जलस्रोतमा वैदेशिक लगानी र सरोकार’ विषयक हिजो यहाँ आयोजित कार्यक्रमका वक्ताले हरेक नेपालीले आफ्नो आम्दानीको पाँच प्रतिशत रकम विद्युत् उत्पादनमा… बाँकी अंश »

अनुभवीलाई प्राथमिकता नदिए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ, २२ फागुन । विज्ञान विद्यार्थी काउन्सिलले मर्यादाक्रम, योग्यता र अनुभवका आधारमा नै त्रिभुवन विश्वविद्यालयका प्राध्यापकलाई नेपाल राष्ट्र बैँकको गर्भनर बनाउनुपर्ने माग गरेको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै काउन्सिलले भागबण्डाको आधारमा नभई योग्यता, क्षमता र दक्षताको आधारमा गर्भनर… बाँकी अंश »