pressure

संविधानका लागि नेविसंघको दबाब

काठमाडौँ, वैशाख ६ गते । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले आफ्नो स्थापनाको ४५ औं वर्ष प्रवेशका अवसरमा आज यहाँ साइकल ¥यालीको आयोजना गरी संविधान र विकासका लागि दबाब दिएको छ । स्थानीय भृकृटीमण्डपबाट सुरु भएको सो ¥यालीको उद्घाटन… बाँकी अंश »

संविधान जारी नभएसम्म पापड र पत्रकार महासङ्घले सडकबाट दबाब सिर्जना गर्ने

काठमाडौँ, ८ पुस । ‘नेपाली जनतासँग गरेको बाचा नतोडौँ, २०७१ माघ ८ गतेभित्रै संविधान जारी गरौँ’ भन्ने नाराका साथ विभिन्न पेसागत सङ्गठनका प्रतिनिधिहरुले आज संविधानसभा भवन नयाँ बानेश्वर अगाडि धर्ना दिएका छन् । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल -पापड)को… बाँकी अंश »

इन्धन मूल्य घटाउन दबाब

काठमाडौ, ३ पुस । ११ विद्यार्थी संगठनले अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य तत्काल घटाउनुपर्ने माग्ा गर्दै आयल निगमलाई दबाब दिएका छन् । निगमले अन्तर्राष्ट्रिय बजारभाउअनुसार मूल्य नघटाएको भन्दै प्रमुख विद्यार्थी संगठनले दबाब दिएका हुन् । दबाबस्वरूप बुधबार उनीहरूले निगममा ज्ञापनपत्र बुझाए… बाँकी अंश »

अन्नपुर्ण संरक्षण क्षेत्र समुदायमा हस्तान्तरण गर्न दबाब

म्याग्दी, २८ मङ्सिर । विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र अन्नपर्ूण्ा संरक्षण क्षेत्रको व्यवस्थापनको स्वामित्व समुदायलाई दिन प्रभावित क्षेत्रका स्थानीय जनताले दबाब दिएका छन् । सरकारले अन्नपर्ूण्ा संरक्षण क्षेत्रको व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको समय आगामी माघ महिनामा सकिँदै छ ।… बाँकी अंश »

बलात्कारको घटना लेनदेनमा मिलाउन दबाब

सुरुङ्गा -झापा), १४ कात्तिक । छिमेकीबाट बलात्कृत भएकी झापा जलथल-८ निवासी ११ वषर्ीया एक बालिकाका अभिभावकलाई पीडक पक्षले दबाब दिएर लेनदेनमा मुद्दा मिलाउन खोजेको खुलासा भएको छ । बालिका बलात्कारको अभियोगमा पक्राउ परेका स्थानीय रामकृष्ण गौतमको परिवारले पीडित पक्षलाई पैसामा… बाँकी अंश »

विमान दुर्घटनाबारे रुसमाथि दवाव

खबरडेस्क ४ ,साउन । पश्चिमा मुलुकहरुले मस्कोले युक्रेनका रुस समर्थक विद्रोहीहरुमाथि दवाव दिएर मलेसियन एअरलाइन्स दुर्घटनाग्रस्त क्षेत्रमा पूर्ण पहुँच दिन सहयोग गर्नुपर्ने माग गरिरहेका छन्। पूर्वी युक्रेनमा दुर्घटनाग्रस्त विमानका भग्नावशेष वरपरबाट शबहरु निकाल्दै उद्दारकर्ताहरु पूर्वी युक्रेनको विद्रोही नियन्त्रित क्षेत्र डोनेट्स्कबाट… बाँकी अंश »