pregnantwomen

सुत्केरीको मृत्युपछिको तनाव साम्य

चरिकोट, १८ चैत । सुत्केरीको मृत्यु भएपछि तनावग्रस्त बनेको दोलखा बजारस्थित गौरीशङ्कर जनरल अस्पतालको स्थिति वार्तापछि शान्त भएको छ । आइतबार अस्पतालमा सुत्केरी भएकी सुन्द्रावती गाविस–३ की ३० वर्षीया सरिता मैनालीको मृत्यु भएपछि सोमबार बिहानैदेखि अस्पताल परिसर तनावग्रस्त बनेको थियो… बाँकी अंश »

केराले कसरी छोरा जन्मन सहयोग गर्छ ?

खबरडेस्क,१८ चैत । हामी सानै हुँदा अनि देखि त्यस्ता धेरै धेरै भनाइ वा उखान सुन्दै आएका हुन्छौं। कतिले हामीलाई बिस्वासमा पार्छन् भने कति बेकारका लाग्छन्। तर कतिपय यस्ता पुराना भनाइहरु बिज्ञानले पनि सत्य हुन्छ भनेर साबित गरेको छ। हामीले सुन्दै… बाँकी अंश »

सुत्केरी महिलाको मृत्युपछि परिवारजनद्वारा दोलखा बजार र यातायात बन्द

चरिकोट, १६ चैत । अत्यधिक रक्तश्रावका कारण आइतबार राति यहाँ एक सुत्केरी महिलाको ज्यान गएको छ । सुत्केरी महिलाको मृत्युपछि आक्रोशित बनेका उनका परिवारजनले अहिले दोलखा बजार र यातायात बन्द गराएका छन् । रक्तश्रावका कारण दोलखाको सुन्ध्रावती गाविस–३ की ३०… बाँकी अंश »

सुत्केरी महिलाको एम्बुलेन्सको पहुँच नहुँदा मृत्यु

जुम्ला, २६ माघ । सडक र एम्बुलेन्स पहँुच नहँुदा डिल्लीचौर–२ लोर्पाकी २३ वर्षीया लालशोभा बुढाको हिजो सुत्केरी अवस्थामा अत्यधिक रक्तस्रावका कारण मुत्यु भएको छ । डिल्लीचौर उपस्वास्थ्य चौकीका अनमी शोभा खड्काका अनुसार तीन दिनदेखि घरमा सुत्केरी व्यथा लागेपछि चार दिनपछि… बाँकी अंश »

असुक्षित सुत्केरी हुनेको सङ्ख्या धेरै

जाजरकोट, २१ माघ । यहाँको ग्रामीण क्षेत्रका अधिकांश महिला असुरक्षित रुपमा सुत्केरी हुने गरेको पाइएको छ । स्वास्थ्य संस्था धेरै टाढा भएका कारण अधिकांश ग्रामीण भेगका महिला असुरक्षित रुपमा सुत्केरी हुन बाध्य छन् । सदरमुकाम आसपास र स्वास्थ्य संस्था नजिक… बाँकी अंश »

गर्भवती महिलाको रेखदेख अब मोबाइलबाट

रत्ननगर (चितवन), २० माघ । यदि तपार्इं गर्भवती भएको छु भन्ने लागेमा सबैभन्दा पछिल्लो महिनावारीको मितिसहित आफ्नो नाम र ठेगानालाई नजिकैको सूचना केन्द्र वा स्वास्थ्य केन्द्रमा गई धधध।बmबथबपयmबथब।अयm भन्ने वेबसाइटमा दर्ता गर्नुहोला । यो वेबसाइटमा राख्नुभएको प्रयोगकर्ताको युजर नाम र… बाँकी अंश »

नवजात शिशु र गर्भवती महिलाको जीवनरक्षाका लागि कोष

खोटाङ, १९ माघ । जिल्लाको दक्षिणी गाविस चिप्रिङमा गर्भवती महिला र नवजात शिशुको जीवनरक्षाका लागि सामूहिक कोष खडा गरिएको छ । चिप्रिङका नौवटै वडामा क्रियाशील आमा समूहले गर्भवती महिला र नवजात शिशुलाई मृत्युबाट बचाउन सामूहिक बचत गरी सहयोग कोष खडा… बाँकी अंश »