pregnant

यस्तो अवस्थामा गर्भ रहन्छ कि रहदैन ?

खबरडेस्क,१६ चैत । गर्भ रहनका लागि महिलाको अण्ड र पुरुषको शुक्रकीटबीच समायोजन हुनुपर्छ । अण्ड उत्पादन हुन महिनावारी भएको कम्तीमा पनि ८ देखि १४ दिन लाग्ने भएकाले महिनावारीको तीन दिनमै गर्भ रहने सम्भावना हुँदैन । यो गणना महिनावारी भएको दिनबाट… बाँकी अंश »

पति–पत्नीले गर्भाधानअगाडि अपनाउनुपर्ने सतर्कता

खबरडेस्क,१ चैत । गर्भधारण एउटा प्राकृतिक नियम हो । यो आदिम युगदेखि अनन्तदेखि चल्दै आएको प्रक्रिया हो । गर्भधारणभन्दा अगाडि आमाको स्वास्थ्य अवस्था, उमेर र शारीरिक तन्दुरुस्ती हेर्नु धेरै दृष्टिबाट उचित हुन्छ । महिलाको उमेर १८ वर्षभन्दा कम छ भने… बाँकी अंश »

यस्ता बाबु जसले छोरीलाई सात महिनाको गर्भ बनाए

गाईघाट -उदयपुर, २१ पुस । उदयपुर जिल्लाको पर्ूर्वी क्षेत्रको ३५ वर्षा बाबुले आफ्नै १४ वषर्ीया छोरीलाई पटक-पटक करणी गर्दा छोरीले सात महिनाको गर्भ बोक्न बाध्य भएकी छिन् । कक्षा ५ मा गाउँको एक विद्यालयमा अध्ययन गर्दै आएकी उक्त बालिकालाई बाबुले… बाँकी अंश »

चाँडै गर्भ यसरी रहन्छ

डा.बालकृष्ण साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ सामान्यतः श्रीमान्सँग दुई वर्ष वस्दा वा नियमित -सातामा ३ पटक वा बढी) यौनसम्पर्क गरेको अवस्थामा, परिवार नियोजनका साधन प्रयोग नगरेको खण्डमा ८० प्रतिशत महिलामा गर्भ रहन्छ। २० प्रतिशतमा मात्र गर्भ नरहन सक्छ। गर्भ… बाँकी अंश »

बोक्सीको आरोपमा गर्भवतीमाथि कुटपिट

भीमदत्तनगर, २६ भदौ । बोक्सीको आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक गर्भवती महिलालाई छिमेकीले कुटपिट गरेका छन् । पुनर्वास नगरपालिका-१२ रामबस्तीकी हेमन्ती तामाङलाई गाउँकै सानु तामाङले घरमै आएर कुटपिट गरेकी हुन् । ३७ वषर्ीया हेमन्तीलाई मङ्गलबार सानुले बोक्सी भन्दै गाउँले सामु… बाँकी अंश »

गर्भवती र शिशुको निगरानी अब मोबाइलबाटै

बागलुङ, ६ भदौ । गर्भवती तथा शिशु स्याहार र जाँचका लागि मोबाइल प्रविधिमा आधारित ‘सेफ सिम’ परियोजना सफल देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङले वन हर्ट र स्वाअन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गत वर्षेखि उक्त परियोजना सञ्चालन गरेको… बाँकी अंश »

स्वास्थ्य चौकीमा सुत्केरी हुने बढ्न थाले

कञ्चनपुर, २० साउन । जिल्लाको दैजी स्वास्थ्य चौकीबाटै एम्बुलेन्स सेवा सञ्चालन भएपछि सुत्केरी हुन महिला स्वास्थ्य चौकी पुग्न थालेका छन् । यहाँका ९० प्रतिशत गर्भवती महिला सुत्केरी हुनका लागि स्वास्थ्य चौकी पुग्न थालेका हुन् । स्वास्थ्य चौकीले सञ्चालन गर्दै आएको… बाँकी अंश »

एन्जेलिना विश्वभरिका मानिसले रुचाएकी अभिनेत्री

खबरडेस्क १२ असार ।  हालै हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्नो ३९ औँ जन्मदिन मनाइन्। ४ जुन १९७५ मा जन्मिएकी एन्जेलिना विश्वभरिका मानिसले रुचाएकी अभिनेत्री हुन्। जीवनको चौथो दशकमा टेक्न आँटेकी यी अभिनेत्रीको ‘चार्म’ आफ्ना फ्यानमाझ अहिले पनि उस्तै छ। अभिनेत्रीका… बाँकी अंश »

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तनाव

गोरखा, २३ जेठ । प्रसव व्यथाले च्यापेपछि बुधबार गोरखा अस्पताल भर्ना भएकी १९ वषर्ीया सोनु गुरुङको सुत्केरी अवस्थामा मृत्यु भएपछि उनका आफन्तले आज अस्पताल घेराउ गरेका छन् । बिहीबार शल्यक्रियाबाट छोरीलाई जन्म दिएकी गुरुङको स्वास्थ्यमा थप समस्या देखिएपछि आज बिहान… बाँकी अंश »

सुत्केरी गराउन गएकी महिलाको मृत्यु

पोखरा, २१ जेठ । पोखराको फूलबारीस्थित मनिपाल शिक्षण अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको अचानक मृत्यु भएपछि अस्पताल तनावग्रस्त बन्यो । कास्कीको हेम्ला गाविस वडा नं ५ निवासी सञ्चारकर्मी कोपिला भण्डारी कार्कीको उपचारका क्रममा मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका थिए… बाँकी अंश »