pregnancy

यौनसम्पर्कमा गर्भको भय

खबरडेस्क, ८ बैशाख । यौनसम्पर्क गर्दा गर्भ रहने भएकाले तपाईंकी प्रेमिकाको भय जायज हो । किनभने अनिच्छित गर्भ रहँदा त्यसका अनेकन नकारात्मक असर पर्न सक्छन् । प्रायजसो: नहुने भए पनि कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमा नै गर्भ रहन सक्छ… बाँकी अंश »

त्यसले गर्भ रहने वा अन्य कुनै समस्या त उत्पन्न गर्दैन ?

खबरडेस्क,१० चैत । मैले आफ्नो केटा साथीसँग यौनसम्पर्क राखेपछि गर्भ निरोधक चक्की खाएँ । त्यसले गर्भ रहने वा अन्य कुनै समस्या त उत्पन्न गर्दैन ? -तपाईंले कुन गर्भनिरोधक चक्की खानुभयो थाहा भएन, तर तपाइर्ंले आकस्मिक गर्भनिरोधक चक्की खानुभएको हो भने… बाँकी अंश »

गर्भावस्थामा महिलाले गर्न हुने र गर्नै नहुने कार्यहरु

खबरडेस्क,३ चैत । गर्भावस्थामा महिलाहरुले गर्नहुने कतिपय कामकुराहरु छन् जस्ले आमा र बच्चाको स्वास्थ राम्रो गर्छ । त्यसैगरि गर्भावस्थामा कतिपय कामकुराहरु छन् जुन गर्नै हुँदैन र गरेको खण्डमा आमा तथा गर्भमा रहेको बच्चालाई हानि पुर्याउँछ । कतिपय अवस्थामा त गर्भमा… बाँकी अंश »

कुन-कुन दिनमा सम्पर्क गर्दा गर्भ रहँदैन

खबरडेक्स,११ माघ । विवाहित महिलाहरूले परिवारको संख्या नियन्त्रण गर्न, जन्मान्तरण कायम गर्न तथा हतार गरी सन्तान नपाउन परिवार नियोजनका साधन रोज्नु उपयुक्त उपाय हो । तपाईंको महिनावारी नियमित भएकाले पात्रो विधि अपनाउन सकिन्छ । सामान्यत: २८ दिनमा महिनावारी हुने महिलामा… बाँकी अंश »

उमेर ढल्केपछिको गर्भावस्थामा जटिलता

खबरडेक्स,३ पाैष । डा. सुमनराज ताम्राकार स्त्रीरोग विशेषज्ञ राजधानीबाहिरको एक अस्पतालमा नियमित गर्भ परीक्षण गराइरहेकी भए पनि ४५ वर्षीया पुनलक्ष्मीले नवजात शिशुलाई गुमाउनुपरेको घटना मर्मस्पर्शी छ । श्रीमान्ले उनलाई दोस्री श्रीमतीको रूपमा भित्र्याए पनि उनको भने पहिलो विवाह थियो ।… बाँकी अंश »

के-के छन् गर्भनिरोधक औषधीका साइड इफेक्टहरु

खबरडेक्स,१ पाैष । हर्मोन आधारित गर्भ निरोधक औषधीको साइड इफेक्ट हुन थालेमा चिन्ताको विषय बन्ने गर्दछ । हुन त गर्भ निरोधक औषधीको कुनै पनि गम्भीर प्रकारको साइड इफेक्ट त हुँदैन तर यसले महिलाहरुलाई केहि न केहि असर पुर्याइरहेको हुन्छ ।… बाँकी अंश »

चाँडै गर्भ यसरी रहन्छ

डा.बालकृष्ण साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ सामान्यतः श्रीमान्सँग दुई वर्ष वस्दा वा नियमित -सातामा ३ पटक वा बढी) यौनसम्पर्क गरेको अवस्थामा, परिवार नियोजनका साधन प्रयोग नगरेको खण्डमा ८० प्रतिशत महिलामा गर्भ रहन्छ। २० प्रतिशतमा मात्र गर्भ नरहन सक्छ। गर्भ… बाँकी अंश »

कोठामै बसेर गर्भवतीको अवस्था थाहा पाउने प्रविधि

रत्ननगर -चितवन, २७ असार । कोठैमा बसेर गर्भवती महिलाको अवस्थाबारे जानकारी लिन र दिन सकिने प्रविधि चितवनको झुवानी सामुदायिक पुस्तकालयले भित्रयाएको छ । ‘आमाको मायाँ’ कार्यक्रमअर्न्तर्गत यहाँ उक्त प्रविधि भित्रयाइएको हो । डेढ महिनादेखि उक्त कार्यक्रम यहाँ परीक्षणका रूपमा चलिरहेको… बाँकी अंश »

दश स्वास्थ्य समस्या जसले तपाईको यौन जिवनमा असर पार्छन्

खवरडेस्क, ६ असोज सम्पूर्ण व्यक्तीले आफ्नो यौन जिवन सुखी र खुसी होस् भन्ने चाहँ राखेको हुन्छन् । तर पनी कतिपय अवस्थामा त्यो चाहँ पुरा भइरहेको हुदैन । यसमा विभिन्न कारण हुन सक्छन् । ती मध्यमा स्वास्थ्य समस्या पनी एक कारण… बाँकी अंश »

सुत्केरी हुन नसकेर मृत्यु

बाजुरा, १९ वैशाख । बाजुरा बाह्रबिस गाविसकी शोभा नेपालीको सुत्केरी हुन नसकेर जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ ।बाह्रबिस गाविस स्थायी बसोवास गर्ने १८ वषर्ीया शोभा नेपालीको बच्चा जन्माउन नसकेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सुत्केरी व्यथा लागेपछि… बाँकी अंश »