potatofarming

तरकारीजन्य वस्तुको अनुसन्धान र उत्पादन गर्न फार्म सुरु

इलाम, १८ माघ । आलुखेतीमा विभिन्न रोगको समस्या देखिएपछि २०३५ सालदेखि बन्द रहेका उत्तरी क्षेत्र जमुना र जोगमाईमा रहेको आलु विकास फार्म पुनः सञ्चालनमा आएको छ । सरकारले यस वर्षदेखि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कृषि अनुसन्धान केन्द्र र तरकारी विकास… बाँकी अंश »

युवाले गरे सामूहिक आलु खेती

हेटौंडा, मंसिर,५  ,मकवानपुरको बेलघारीका उत्साही २५ युवाले सामूहिक आलु खेती गरेका छन्। युवा संघ नेपालस“ग आबद्ध हर्नामाडीका ती युवाले साढे एक बिघामा आलु खेती गरेका हुन्। अमित घिमिरे नेतृत्वमा युवा कृषक समूह गठन गरेर करिब ३ लाख लागतमा आलु खेती… बाँकी अंश »

ती तन्नेरी ती किसान

मंसिर ४   विनोद सापकोटा । अध्ययन- नेपाली साहित्यमा स्नातक । काम- गाई पाल्ने । भरतपुरका यी तन्नेरीलाई सुरुवाती दिनमा धेरैले गाली गर्थे, ‘पढेलेखेका मान्छेले जागिर नखाएर किन गाई पालेको -‘ कतिले विदेश जान सुझाउ“थे । ‘एकचोटि त साह्रै प|mस्ट्रेसन भइयो,’… बाँकी अंश »

हेम्जामा १३ करोड मूल्यको आलु उत्पादन

पोखरा, ३१ असार । कास्कीको नगरोन्मुख हेम्जा गाविसमा यस वर्षरु १३ करोड मूल्यको आलु उत्पादन भएको छ । गाविसमा यस वर्ष११ हजार २०० मेटि्रक टन आलु उत्पादन भएको देखिन्छ । गत वर्षो भन्दा यस वर्षकेही मात्रामा उत्पादन बढी भएपनि कृषकले… बाँकी अंश »

बियाँबाट गरिने आलुखेतीमा कृषकको आकर्षण

बाबियाचौर -म्याग्दी, ४ असार । पहाडी जिल्ला म्याग्दीका कृषक बियाँबाट गरिने आधुनिक प्रविधिको आलुखेतीतर्फआकषिर्त भएका छन् । बीउ ढुवानी गर्न सहज, कम लगानी र गुणस्तरीय फल उत्पादन हुने भएकाले बियाँ रोपेर आलुखेती गर्ने प्रविधितर्फकृषकको आकर्षा बढेको हो । परीक्षणका रुपमा… बाँकी अंश »