politics

नुन र चामलको राजनीति

सोलुखुम्बु, १५ पुस । जिल्लामा बिक्री हुने सहुलियतको नुन र चामल लिन र्सवसाधारणले राजनीतिक दललाई गुहार्ने चलन अब लगभग सकिएको छ । दर्ुइ वर्षअघिसम्म सहुलियतको नुन र चामल लिन टाढा टाढाका गाउँबाट समेत र्सवसाधारण आउने र कार्यालयबाट थोरै पाउने भएकाले… बाँकी अंश »

बेलायतको राजनीतिमा नेपाली उपल्लो स्थानमा

काठमाडौँ, २४ असार । पर्वत रानीपानी-९ का डा. जगन्नाथ शर्मा पौडेल बेलायतको राजनीतिमा उपल्लो स्थानमा पुग्ने पहिलो गैरआवासीय नेपाली बन्नुभएको छ । डा. शर्मा बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टी प्रतिनिधित्व गर्दै त्यहाँको कोलवन टाउन काउन्सिलको डेपुटी मेयरमा यही वैशाखमा निर्वाचित हुनुभएको… बाँकी अंश »

सत्यनिरुपण तथा मेलमिलाप आयोग विवाद समाधान हुने-मन्त्री डा रिजाल

विराटनगर, २६ चैत । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने विषयमा देखिएको विमतिलाई राजनीतिक दलहरुको सहमतिमा समाधान गर्ने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री रिजालले लामो प्रतिक्षामा रहेको… बाँकी अंश »

कुन गुटका को मन्त्री ?

दिवस गुरागाईं – सम्पादक देश साप्ताहिक “यो सरकारले कुनै चमत्कार गर्दैन ।” वामदेव गौतम, उपप्रधान तथा गृहमन्त्री । वर्तमान मन्त्रीहरूको अनुहार नियाल्दा नेपाली कांग्रेसले अनुभवीलाई प्राथमिकता दिएको देखिन्छ भने एमालेले अधिकांश सभासद समेत नरहेका र अनुभवहीनहरूलाई जिम्मेवारी सुम्पेको छ । अधिकांश… बाँकी अंश »

संसदीय सुनुवाईबारे तीन दल नजिक

नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीका नेताहरुले खिलराज रेग्मी नेतृत्वको सरकारद्वारा नियुक्त संवैधानिक निकायका पदाधिकारीहरुको संसदीय सुनुवाई हुनु पर्ने नेकपा एमालेको निर्णयमा समर्थन जनाएका छन्। गत बुधबार एमाले केन्द्रीय कमिटीले संसदीय सुनुवाई गर्नु पर्ने निर्णय गरेको थियो। पहिलो ठुलो दल… बाँकी अंश »

नक्कली नागरिकताको कथा – भरत दाहाल

२००८ सालमा तत्कालीन मन्त्री भद्रकाली मिश्रमार्फ भारतले “नेपाली सेनामाथि विश्वास नभएको हु“दा १० हजार भारतीय फैाज नेपालमा तैनाथ गर्नुपर्छ” र “नेपाली सेनामा भारतीयहरूलाई पनि भर्ती गर्नुपर्छ” भनी क्याबिनेटमा प्रस्ताव राख्न पठायो । नेपालमा २००९ सालमा पहिलो पटक नागरिकता ऐन बन्यो… बाँकी अंश »

एमाओवादीले प्रत्येक सभासद्बाट रु १२ हजार लेवी लिने

काठमाडौँ, ३ फागुन । एकीकृत नेकपा -माओवादीले प्रत्येक सभासद्बाट मासिक रु १२ हजार मासिक लेवी उठाउने भएको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सो निर्ण्र्ाागरेको पार्टर्ीी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । अघिल्लो संविधानसभामा एमाओवादीले प्रत्येक सभासद्बाट… बाँकी अंश »

ए बा मलाई तेही केटी चाहिन्छ – गृहमन्त्रालय कसको

काठमाडौँ,  २९ माघ । नेपाली काँग्रेस र एमालेबीच गृहमन्त्रालयमा दुवै पार्टी दाबी रहेपछि मन्त्रिमण्डल विस्तारको कार्य प्रभावित भएको छ । एमालेले यसअघि दुवै दलबीच गृहमन्त्रालय आफ्नो पार्टी दिने सहमति पालना नभएको भन्दै सरकारमा नजाने अकस्मात निर्णय लिएको छ । नेपाली… बाँकी अंश »

प्रमको शपथ आज ३.०० बजे

काठमाडौँ, २८ माघ । नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालाले आज ३.०० बजे राष्ट्रपति डा रामवरण यादवसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा आफ्नो पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । नेता कोइराला आजै व्यवस्थापिका-संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । प्रधानमन्त्रीले  अपराहृन साढे ३ बजे शपथ… बाँकी अंश »

प्राथमिकतामा के के हुन् – प्रधानमन्त्री कोइरालाका

काठमाडौँ, २७ माघ । नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले सबै दलबीच सहमति, सहकार्य, एकता र मेलमिलापबाटै जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्ने अवसरलाई साकार पार्ने कार्य आफ्नो सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । व्यवस्थापिका-संसद्को आजको बैठकमा आफ्नो प्रधानमन्त्रीको उम्मेदवारीको सूचना… बाँकी अंश »