policy

स्थिरता र नीति अनुकूल भए नेपालको विकास छिटो

खबरडेक्स,११ मंसिर । राजदूत छो योङ जिन, दक्षिण कोरिया नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका महामहिम राजदूत छो योङ जिनले नेपालको दूतावास सम्हालेको सात महिना पुग्यो । १९८७ मा कोरियाको परराष्ट्र सेवामा छिरेका जिन हंगेरी, जर्मनी, कतार, फ्रान्स, अमेरिका र ताइवानका… बाँकी अंश »

सार्क राष्ट्रमा साफ्टाको नीतिको विषयमा जागरुकता आवश्यक

विराटनगर, ३० कात्तिक । दक्षिण एसियाली क्षेत्रिय सहयोग सङ्गठन -र्सार्क)को काठमाडौँमा हुन गइरहेको शिखर सम्मेलन व्यापारिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि फलदायी हुनुपर्ने आवश्यकता महसुस गरिएको छ । र्सार्क सदस्य राष्ट्रमा व्यापारिक गतिविधिमा तीव्रता ल्याउनका लागि स्थापित साउथ एसियन… बाँकी अंश »

अब यसरी परिचालन र उपयोग गर्नुहोस वैदेशिक सहायता

काठमाडौँ, २५ वैशाख । वैदेशिक सहायता परिचालन र उपयोगको प्रभावकारिता बढाउन सरकारले चौधबुँदे निर्देशनात्मक परिपत्र जारी गरेको छ । परिपत्रको अक्षरशः पालना गर्न पनि सरकारले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । विश्व र्बैंकका कार्यकारी निर्देशकहरूको समूह तथा उपाध्यक्ष र एसियाली… बाँकी अंश »

निर्वाचन आयोगद्धारा ऐन संशोधन प्रस्ताव

काठमाडौँ, ५ वैशाख । निर्वाचन आयोगले आगामी स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी स्थानीय निकाय -निर्वाचन कार्यविधि ऐन २०४८ संशोधनको प्रस्ताव गरेको छ । संशोधित सो प्रस्तावमा राजनीतिक दलले गाउँ विकास समितिको अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख तथा… बाँकी अंश »

वृद्धवृद्धाद्वारा आन्दोलन चर्काउने चेतावनी

ज्येष्ठ नागरिकहरुले माग पूरा गर्न सरकारलाइ ९ दिनको चेतावनी  यातायात तथा स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट र वृद्ध भत्ता बढाउनुपर्ने जस्ता सामाजिक सुरक्षाका मागहरु राख्दै आएका ज्येष्ठ नागरिकहरुले विगत १३ महिनादेखि बानेश्वरस्थित यातायात विभाग कार्यालयको गेटमा धर्ना दिइरहेका छन्। उनीहरुले… बाँकी अंश »

पार्किङ नीति ल्याउने तयारी

काठमाडौँ, ११ चैत । काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मणप्रसाद अर्यालले पार्किङ नीति ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।जनसेवा सामुदायिक केन्द्रले आज यहाँ आयोजना गरेको अन्तक्रिर्यामा उहाँले पार्किङ नीति ल्याउन मस्यौदा बनाउने काम भइरहेको र त्यसका लागि अन्तर्रर्ााट्रयस्तरका परामर्शदाता सम्मिलित रहेको… बाँकी अंश »

वैदेशिक रोजगार ऐन संशोधन गरिने

काठमाडौँ, २४ माघ । श्रम तथा रोजगार सचिव सुरेशमान श्रेष्ठले वैदेशिक रोजगार ऐन संशोधन गर्न लागिएको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको अन्तक्रिर्यामा उहाँले सो व्यवसायमा देखिएका चुनौती न्यूनीकरण गर्न तथा कामदारलाई व्यवस्थित र सहजरुपमा सम्बन्धित… बाँकी अंश »

एघार महिनादेखि ज्येष्ठ नागरिकको निरन्तर धर्ना

काठमाडौँ, २६ पुस । र्सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत छुटको व्यवस्था, मासिक वृद्धभत्तामा वृद्धि गरिनुपर्ने लगायतका माग गर्दै विगत ११ महिनादेखि आन्दोलनरत ज्येष्ठ नागरिक समाजले अहिलेसम्म मागको कुनै सुनुवाइ नभएको गुनासो गरेको छ । आफ्ना आठबुँदे मागसहित समाजले ११ महिनादेखि यातायात… बाँकी अंश »

कुखुरापालन व्यवसायबारे राष्ट्रिय नीतिको खाँचो

चितवन, १६ पुस । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्न सफल र मुलुकलाई कुखुराजन्य उत्पादनमा आत्मनिर्भर गराउने कुखुरापालन पोल्ट्री व्यवसायसम्बन्धी अहिलेसम्म राष्ट्रिय नीति नहुँदा यस क्षेत्रको व्यापारीकरण र औद्योगीकरण हुन सकेको छैन । कृषितर्फो कुल ग्राहस्थको आठ प्रतिशत हिस्सा ओगट्न सफल… बाँकी अंश »

आमसञ्चार नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण

काठमाडौँ, १८ भदौ । लोकतन्त्रको आधारभूत मान्यताभित्र सञ्चारको स्थान सङकुचन नहुने तथा  अधिकार सम्पन्न हुने गरी तयार गरिएको भनिएको आमसञ्चार नीतिको मस्यौदा आज सरकारलाई बुझाइएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेको संयोजकत्वमा गठित १३ सदस्यीय मिडिया नीति तथा… बाँकी अंश »