pokhara

कास्कीमा पहिरोले १२ जनाको मृत्यु, करिब २५ घर बगाए

पोखरा, साउन १४ गते । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी ३० जनाको मृत्यु भएको छ । भदौरे तमागी–५ डुँडाखेतमा पहिरोले घर पुरेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी… बाँकी अंश »

रत्न मन्दिरलाई जैविक पार्क बनाउने प्रस्ताव

पोखरा । पर्यटकीय क्षेत्र फेवताल किनारामा रहेको रत्न मन्दिर दरवारलाई जैविक विविधता पार्क बनाउन प्रस्ताव गरिएको छ । विश्व सम्पदा दिवसको अवसर पारेर दरबारलाई सावजनीकिकरण गरिएको छ । फेवाता किनारमा रहेको दरवारलाई जैविक विविधता पार्क र पाँच तारे होटल निर्माण… बाँकी अंश »

फेवा किनारको रत्नमन्दिर दरवार सर्वसाधारणका लागि खुल्ला

पोखरा, वैशाख ६ गते । पर्यटकीय क्षेत्र फेवाताल किनारामा रहेको रत्नमन्दिर दरवार सर्वसाधारणका लागि शनिबार खुल्ला गरियो । विश्व सम्पदा दिवसका अवसरमा शनिबार एक कार्यक्रमका लागि रत्नमन्दिर पहिलो पटक सर्वसाधारणका लागि खुल्ला गरिएको हो । फेवाताल किनारमा रहेको उक्त दरवारलाई… बाँकी अंश »

फुस्रेखोलामा पौडिने क्रममा बालिकाको निधन

पोखरा चैत २६ गते । पोखरा १७ स्थित फेवा पावरहाउस जजिकको फुस्रेखोलामा पौडि खेल्ने व्रmममा आज एक बालिकाको ज्यान गएको छ । ५ जनाको समूहमा पौडी खेल्न गएकी १३ वर्षय सुनयना श्रेष्ठको पौडीने क्रमा मृत्यु भएको प्रहरीले जनाएको छ ।… बाँकी अंश »

हेम्जामा आलु महोत्सव

पोखरा, चैत २५ गते । आलु गाउँको रुपमा परिचित पोखराको हेम्जामा सोमबारदेखि छैटौ आलु महोत्सव–२०७१ सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार’ भन्ने मुलनाराका साथ स्थानीय विष्णुपादुका स्कुलको परिसरमा सुरु महोत्सव चैत… बाँकी अंश »

पोखरामै हुनेभयो अब हृदयाघातको उपचार

पोखरा, २४ चैत । पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा हृदयाघातका बिरामीको उपचार हुने भएको छ । अस्पतालमा कार्डियाक क्याथेटराइजेसन ल्याब सेवा आइतबार सुरु भएको हो । ‘मनिपालले क्याथ ल्याब सञ्चालनमा ल्याएकाले यस क्षेत्रमा हृदयाघातका बिरामीलाई महँगो शुल्क तिरेर काठमाडौं लैजानुपर्ने बाध्यता… बाँकी अंश »

पार्कमा केबलकार नबनाउन दबाब

पोखरा, चैत २२ गते । पर्यटकीय केन्द्र लेकसाइडको बसुन्धरा पार्कमा बन्न लागेको केबलकार अन्यत्र सार्न स्थानीयले माग गरेका छन् । पार्क प्रयोजनका लागि तत्कालीन नगर विकास योजनाले स्थानीयको जग्गा अधिग्रहण गरेको भन्दै स्थानीयले शनिबार भेलामार्फत उक्त स्थानमा केबल कार निर्माणको… बाँकी अंश »

माइक्रोबस दुर्घटनामा एकको मृत्यु १३ जना घाइते

पोखरा, १६ चैत । कास्कीको भरतपोखरीबाट पोखरातर्फ आइरहेको ग१ख १८१० नम्बरको माइक्रोबस पोखरा–१७ महतगौंडामा आज दिउँसो दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । सो ठाउँको उकालोमा चढ्ने क्रममा गाडी पछाडि सरेर पल्टन जाँदा सोही वडाको… बाँकी अंश »

विषादी जडीबुटी खाँदा दम्पतीको मृत्यु

पोखरा,१० चैत । विषादी जडीबुटी निरमसी झार पुवामा पकाई खाँदा पोखरा उपमहानगरपालिका–२७ हेम्जाका एक दम्पतीको आइतबार राति मृत्यु भएको छ । सो वडाका ६२ वर्षीय बलबहादुर केसी र ५७ वर्षीया श्रीमती लक्ष्मी केसीले निरमसी जडीबुटी खाएपछि सख्त बिरामी परेका र… बाँकी अंश »

जवर्जस्ती करणी गर्ने पक्राउ

पोखरा, ६ चैत । आफू रहेकै विद्यालयकी एक छात्रालाई जर्वजस्ती करणी गरेको अभियोगमा कास्कीको लुम्ले गाविस–६ का ६२ वर्षीय डिलबहादुर गुरुङ घर्तीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ । अभियुक्तले सो ठाउँमा रहेको सिद्धसिंहमा ‘वि’ को कक्षा ९… बाँकी अंश »