pig-farming

बङ्गुरपालनबाटै करोडपति

इलाम, १४ पुस । पर्ूर्वी इलामका युवा बङ्गुरपालनलाई व्यवसाय बनाएर आर्थिक उन्नति गर्न सफल भएका छन् । बङ्गुुरपालनबाटै करोडपति बनेका युवाले विदेशभन्दा स्वदेशमै सीप प्रयोग गरेर देखाएका छन् । सूर्योदय नगरपालिका-५ केराबारीका किसान टेकबहादुर र्राईले साङ्पाङ बङ्गुुर फार्म सुरु गरेको… बाँकी अंश »

ब्राहृमण दम्पतीद्वारा बङ्गुरपालन व्यवसाय

इलाम, २९ मङ्सिर । बङ्गुर छोए जात जान्छ, छेउछाउ पनि जानु हुँदैन्, भन्ने ब्राहृमण समुदायमा व्याप्त पुरातन सोचलाई चुनौती दिँदै दानाबारीका ब्राहृमण दम्पती बङ्गुरपालनमा लाग्नुभएको छ । दानाबारी-१ का हरिचरण घिमिरे र होमादेवीले बङ्गुरपालन व्यवसाय थाल्नुभएको हो । घिमिरे दम्पतीले… बाँकी अंश »

ती तन्नेरी ती किसान

मंसिर ४   विनोद सापकोटा । अध्ययन- नेपाली साहित्यमा स्नातक । काम- गाई पाल्ने । भरतपुरका यी तन्नेरीलाई सुरुवाती दिनमा धेरैले गाली गर्थे, ‘पढेलेखेका मान्छेले जागिर नखाएर किन गाई पालेको -‘ कतिले विदेश जान सुझाउ“थे । ‘एकचोटि त साह्रै प|mस्ट्रेसन भइयो,’… बाँकी अंश »

बङ्गुर पाल्नेको आम्दानी अधिकृतको भन्दा दोब्बर

इलाम, २५ असार । सरकारी सेवामा शाखा अधिकृत स्तरका कर्मचारीको तलबभन्दा दोब्बर कमाइ गर्न सक्षम भएपछि टेकबहादुर र्राईलाई अहिले कुनै पछुतो छैन । हालै घोषित पर्ूर्वी सर्ूयाेदय नगरपालिका-५ केराबारीका र्राईको कमाइ आफ्नो व्यवसायप्रति पर्ूण्ा सन्तुष्ट रहेको बताउनुहुन्छ । बिहानदेखि बेलुकासम्म… बाँकी अंश »

पूर्व लडाकु बङ्गुरपालनमा

दमक, १७ असार । माओवादीको द्वन्द्वताकालका लडाकु ताप्लेजुङका कर्म पुलामी यतिखेर बङ्गुरपालनका मिहिनेती उद्यमी हुनुभएको छ । इलामको चुलाचुलीस्थित पहिलो मुख्यालयबाट लडाकु व्यवस्थापनका क्रममा घर फर्केर पाएको रकम जोहो गरेर खोलेको उहाँको उद्यम गतिलो आयआर्जनको माध्यम बनेको छ । दमक-३… बाँकी अंश »