permission

अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज हुने

मेलम्ची, वैशाख ११ गते । जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले जिल्लामा अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज गर्ने भएको छ । जिल्लामा हालसम्म अनुमति पाएका ३८ वटा संस्थागत विद्यालयमध्ये गुन्सामा रहेको आमा याङरी कम्युनिटी इङ्लिस बोर्डिङ स्कुलबाहेक ३७ वटा विद्यालय सञ्चालनमा रहेका… बाँकी अंश »

यार्सागुम्बा सङ्कलनका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले अनुमति दिने

मेलम्ची, १२ चैत । रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको भू–भाग समेटेको लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीय वासिन्दालाई यार्सागुम्बा सङ्कलनका लागि इजाजत दिने भएको छ । सरकारले हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०७१ मा यार्सागुम्बा सङ्कलन अनुमति दिनका लागि… बाँकी अंश »

जापानमा थप नेपाली कामदार जान पाउने

काठमाडौँ, १२ फागुन । जापानमा थप नेपाली कामदार पठाउने सम्बन्धमा नेपालले राखेको प्रस्तावप्रति जापानी उच्चअधिकारीहरु सकारात्मक देखिएकाले आगामी दिनमा जापानमा थप नेपाली युवाले काम पाउने विश्वास बढेको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले हालै जापान भ्रमणका क्रममा समकक्षीसँगको… बाँकी अंश »

दसैँ-तिहारमा दुई दिन मदिरा बिक्री बन्द गर्ने सहमति

भीमदत्तनगर, १० असोज । दसैँ र तिहारमा कञ्चनपुरमा दुई दिन मदिरा बिक्रीवितरण पर्ूण्ा रुपले बन्द गर्ने भएको छ । दसैँ र तिहारमा मदिरा सेवनकै कारण हुन सक्ने अप्रिय घटना रोकथामका लागि स्थानीय प्रशासनले दसैँको टीका र तिहारको भाइटीकाका दिन १२-१२… बाँकी अंश »

अनुमतिबिना सञ्चालित निजी विद्यालयहरु कानुनी दायरामा

गाईघाट -उदयपुर, १२ असार । उदयपुर जिल्लामा लामो समयदेखि अनुमतिबिना सञ्चालन हुँदै आएका निजी विद्यालय यसपटकदेखि कानुनी दायरामा आएका छन् । स्वीकृतिबिना नै कक्षा सञ्चालन हुँदै आएका झन्डै दुई दर्जन निजी विद्यालयलाई यसपटकदेखि कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गरिएको जिल्ला… बाँकी अंश »