pashupati

गाईबाच्छाको उद्धार

काठमाडौँ, १ चैत । वनकालीस्थित मठमन्दिर गाई–बाच्छा बचाउ तथा समाज विकास अभियानले पाशुपत क्षेत्रमा छाडा छाडिएका थप दुई बाच्छी तथा तीन गोरु उद्धार गरेको छ । काभ्रेपलाञ्चोकका आरबी न्यौपानेले नेतृत्व गरेको सो संस्थाले फागुन २७गतेदेखि पुनः गौ उद्धार कार्यक्रम चलाएको… बाँकी अंश »

मूल भट्ट महावलेश्वरमको राजीनामा- निजी कारण

काठमाडौँ, १३ असोज । पशुपति क्षेत्र विकास कोषले मूल भट्ट महावलेश्वरम्ले निजी कारणले राजीनामा दिएको जनाएको छ । मूल भट्टले गत साउन ७ गते नै राजीनामा दिएको त्यसलाई कोषले सञ्चालक समितिको बैठकमा छलफल गरी स्वीकृतिका लागि कोषका अध्यक्ष एवम् संस्कृति… बाँकी अंश »

बाँदरलाई फलफूल र मिर्ठाई वितरण

काठमाडौँ, १३ वैशाख । चैत्रशुक्ल पूणिर्मा एवम् हनुमान जयन्तीका अवसरमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले हनुमानको पूजा आराधनाका साथै सन्तानका रुपमा बाँदरलाई फलफूल तथा मिर्ठाई वितरण गरी सो पर्व मनाएको छ ।परिषद्ले बिहीबार गौशालास्थित जयबागेश्वरी मन्दिर परिसरमा एक समारोहको आयोजना… बाँकी अंश »

विद्युतीय शवदाह गृह निर्माण अन्तिम चरणमा

काठमाडौँ, ४ वैशाख । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृह निर्माण कार्य अन्तिम चरणमा रहेको जनाएको छ । कोषले करिब दर्ुइ साता अघि रु दर्ुइ करोड ५९ लाख मूल्यको दर्ुइवटा फर्निस -चिता) सहितको विद्युतीय शवदाह यन्त्र यहाँ ल्याइसकेको छ… बाँकी अंश »