parties

सबै मिल्नुस्, जति सक्दो छिटो मिल्नुस्

काठमाडौँ, २७ चैत । राष्ट्रपति डा रामवरण यादवले सबैलाई मिलेर छिटो संविधान लेखनको कामलाई पूरा गर्न आग्रह गर्नुभएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति निवासमा भएको भेटवार्तामा उहाँले जति सक्दो छिटो सहमति… बाँकी अंश »

कर्णालीको पर्यटन विकास दलीय भागबन्डाका कारण हुन सकेन

जुम्ला, १० फागुन । बर्सेनि कनिका छराइका रुपमा आउने बजेट तथा दलीय भागबन्डाका कारण कर्णाली क्षेत्रको पर्यटन विकास तथा त्यसको प्रवद्र्धन हुन नसकेको सम्बन्धित सरोकारवालाहरुले बताएका छन् । कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति जुम्लाद्वारा आयोजित कार्यक्रममा समितिका अध्यक्ष शिवराज… बाँकी अंश »

सात दिनको म्याद दलहरुलाई सहमति गर्न हो

इलाम, २५ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाले प्रस्ताव समितिलाई थप गरेको सात दिनको समय दलहरूलाई सहमति गर्नका लागि रहेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले माघ ८ मा जनतालाई संविधान दिन नसकेको प्रति… बाँकी अंश »

अधिकारकर्मीको दललाई निकास दिन आग्रह

काठमाडौँ, ८ माघ । नागरिक समाजका अगुवाले मुलकलाई बन्धक बनाएर आम नागरिकलाई अन्योलमा नराखी स्पष्ट निकास दिन राजनीतिक दलका नेतालाई आग्रह गरेका छन् । रिपोटर्स क्लबद्वारा आज आयोजित अन्तक्र्रियामा सहभागीले लोकतान्त्रिक मूल्य मान्यताको सम्मान गर्दै गत वर्ष आजकै दिन संविधान… बाँकी अंश »

सहमतिका लागि थप समय माग्दै प्रमुख दल

काठमाडौ, पुस २२ । संविधानका विवादित अन्तरवस्तुमा सहमतिका लागि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएको पछिल्लो समयसीमा गुजारेका प्रमुख दलहरूले थप समय मागेका छन्। सोमबारभित्र विषयवस्तु वा प्रक्रियामा सहमतिमा पुग्न म्याद दिएका सभाध्यक्ष नेम्वाङले ती दुवै प्रयास असफल भए मस्यौदा निर्माणसम्मको… बाँकी अंश »

संविधानमा हिन्दू राष्ट्र कायम गरिनुपर्ने माग

काठमाडौँ, ५ पुस । विभिन्न राजनीतिक दलका नेताहरुले संविधानमा हिन्दू राष्ट्र कायम गरिनुपर्ने माग गरेका छन् । हिन्दू युवा जनशक्ति सङ्घ, नेपालद्वारा आज यहाँ आयोजित ‘सङ्घीय लोकतान्त्रिक हिन्दू गणतन्त्रका सम्भावना तथा चुनौती’ विषयक अन्तक्रिर्यामा पर्ूवमन्त्री खुमबहादुर खड्काले संविधानमा सनातन हिन्दू… बाँकी अंश »

दलहरू कार्यकारी प्रधानमन्त्रीको पक्षमा

काठमाडौं, १२ कात्तिक । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संसदबाट निर्वाचित प्रधानमन्त्री तथा संसदप्रति जवाफदेही र उत्तरदायी कार्यकारी प्रधानमन्त्री बनाउने विषयमा दलहरूबीच अन्तरमनमा सहमति भइसकेको तर औपचारिक घोषणा हुन बाँकी रहेको खुलासा गर्नुभएको छ । आज यहाँ आयोजित… बाँकी अंश »

घोषणापत्रमा मधेसीवादी दलका आर्थिक मुद्दा

काठमाडौँ, १६ कात्तिक । संविधानसभाको निर्वाचनका लागि मधेसीवादी दलले आफ्ना चुनावी घोषणापत्रमा आर्थिक मुद्दालाई जोडतोडकासाथ उठाएका छन् । मधेसीवादी दलले तराइमा कृषि, पर्ूवाधार निर्माण, धार्मिक एवम् सांस्कृतिक पर्यटन पर््रवर्द्धनका मुद्दालाई आकर्ष ढङ्गले उठान गरेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराइ-मधेस… बाँकी अंश »

समानुपातिकमा को-को ?

काठमाडौँ, ६ कात्तिक । कांग्रेस समानुपातिक – पुर्ण लिस्ट एमाओवादी समानुपातिक – पुर्ण लिस्ट एमालेको सूचीमा को को – पुर्ण लिस्ट  

एमाओवादीद्वारा उम्मेदवारको पहिलो नामावली र्सार्वजनिक

काठमाडौँ, १३ असोज । एमाओवादीले पार्टर्ीीे शर्ीष्ा नेतृत्वसहित हिमाली र उच्च्ा पहाडी जिल्लाका उम्मेदवारहरुको नामावली र्सार्वजनिक गरेको छ । एमाओवादी केन्द्रीय कार्यालयले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार पार्टर्ीीध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ क्षेत्र नं १० र सिराहा… बाँकी अंश »