parasshah

पारस आज आउने

काठमाडौ, १९ चैत्र । पूर्वयुवराज पारस शाह बिहीबार दिउँसो नेपाल आउने भएका छन् । लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस मंगलबार थाइल्यान्डको जेलबाट छुटेका थिए । उनी बिहीबार थाई एयरवेजको नियमित उडानबाट काठमाडौं आउनेछन् । -स्रोत कान्तिपुर

शाहको उपचारका लागि बैंकका चिकित्सक पनि

काठमाडौँ, १४ फागुन । पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिति जटिल र स्थिर नै रहेको छ । थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज सुखुम्भित अस्पतालमा उपचार्रार्थ रहनुभएका शाहको पेटको रक्तश्राव भने दुई दिनदेखि रोकिएको अस्पतालका डा कुन्चित पियाभेच्भिरातनाले पछिल्लो स्वास्थ्य विवरणमा जनाउनुभएको छ । उहाँको… बाँकी अंश »

पारसको अवस्था अत्यन्त गम्भीर

काठमाडौँ, १२ फागुन । पुर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको थाइल्यान्डको समितिभेज अस्पतालले जनाएको छ ।  उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि त्यही अनुसारको उपचार पद्धति अपनाइएको अस्पतालले स्पष्ट गरेको छ ।पर्ूव युवराजलाई गत मङ्गलबार थाइल्याण्डमा हृदयघात भएको… बाँकी अंश »