parasi

अत्यधिक रक्तस्रावका कारण महिलाको ज्यान गयो

परासी, ५ चैत । सुत्केरी हँुदा अत्यधिक रक्तस्रावका कारण नवलपरासीको विकट पहाडी गाविस अर्खलामा एकजनाको ज्यान गएको छ । जिल्लाको अर्खला–५ की ३० वर्षीया गोमती सारुको स्थानीय स्वास्थ्यकर्मीको हेलचेक्र्याइँका कारण ज्यान गएको स्थानीयवासीले जनाएका छन् । सुत्केरी गराउन जटिल अवस्था… बाँकी अंश »

कुवेतमा पक्राउ परेकी गोमाको उद्धारको पहल सुरु

परासी, ५ चैत । लागुऔषध कारोबारको आरोपमा कुवेतको जेलमा परेकी नवलपरासी कावासोती–८ की गोमा दराईलाई छुटाउन नेपाली दूतावासले पहल सुरु गरेको छ । कावासोती नगरपालिका–८ निवासी गोमा लागूऔषधको आरोपमा पक्राउ परेको समाचार विभिन्न सञ्चार माध्यमबाट प्रकाशित भएपछि दूतावासले उनको उद्धार… बाँकी अंश »

२ करोड ७४ लाखको लागतमा खानेपानी आयोजना पूरा

परासी, १ चैत । नवलपरासीको देउरालीमा निमार्णाधीन खानेपानी आयोजना पूरा भएको छ । नेपाल सरकारको रु दुई करोड २८ लाख ६८ र उपभोक्ता समितिको रु ४५ लाख ७३ हजार गरी कुल रु दुई करोड ७४ लाखको लागतमा आयोजनाको निर्माण पूरा… बाँकी अंश »

प्रतिबन्धित कुखुराका चल्ला बरामद

परासी, २० फागुन । ठूलो परिमाणमा भारतबाट ल्याइएको कुखुराका चल्ला प्रहरीले आज बरामद गरेको छ । नवलपरासी जिल्लाको शुक्रौली–८ बाट करिब पाँच लाख मूल्य बराबरको पाँच हजार थान कुखुराका चल्ला बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल… बाँकी अंश »

जिप दुर्घटनामा नौ घाइते

परासी, १८ फागुन । नवलपरासीको पहाडी गाविस मौनाघाटमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको अरुणखोलाबाट हुप्सीकोटतर्फ जाँदै गरेको लु१ज २१३४ नम्बरको जिप वर्षाका कारण गएराति अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा सो दुर्घटना… बाँकी अंश »

नवलपरासीमा पनि स्वाइन फ्लुका बिरामी

परासी, १५ फागुन । भारतसँग सीमा जोडिएको नवलपरासीमा पनि स्वाइन फ्लुका बिरामी फेला परेको छ । जिल्लाको दिव्यपुरीका एक बिरामीमा स्वाइन फ्लु ए, एचवान एनवानको सङ्क्रमण फेला परेको हो । चितवनको भरतपुर अस्पतालबाट नमुनाका लागि पठाएकामध्ये नवलपरासीका एक जनामा स्वाइन… बाँकी अंश »

प्रजातन्त्र सेनानी गुरुङको निधन

परासी, १४ फागुन । प्रजातन्त्र सेनानी तथा पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी प्रेमबहादुर गुरुङको ९६ वर्षका उमेरमा बुधबार राति नवलपरासीको कावासोतीस्थित आफ्नै निवासमा निधन भएको छ । भारतीय सेनाको जागिर छाडेर २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापनाका लागि क्रियाशील गुरुङ बिपी कोइरालाको विश्वास… बाँकी अंश »

बन्द भएको विद्युत् गृहमा उत्पादन सुरु

परासी, १३ फागुन । गत जेठ महिनादेखि बन्द भएको नवलपरासीको एक मात्र विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन सुरु भएको छ । विद्युत् गृहमा ३ नम्बर युनिट मर्मत गरी उत्पादन सुरु भएको गृहका इन्जिनियर पवनकुमार गुप्ताले जानकारी दिनुभयो । गृहमा रहेका… बाँकी अंश »

नवलपरासीमा पनि स्वाइनफ्लु भित्र्न नदिन उच्च सतर्कता

परासी, फागुन १२ गते । भारतमा स्वाइनफ्लुको महामारी फैलिएपछि भारतीय सिमानासँग जोडिएका नवलपरासीमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नवलपरासीमा स्वाइनफ्लु सजिलैसँग भित्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको हो । जसका लागि जिल्लाको सीमावर्ती क्षेत्रका… बाँकी अंश »

अस्पतालको शौचालयमा बच्चाको शव फेला

परासी, ११ फागुन । नवलपरासीको पृथ्वीचन्द अस्पतालको शौचालयमा आज करिब चार महिनाको शिशुको शव फेला परेको छ । गर्भमा रहेको चार महिनाको बच्चालाई औषधिको प्रयोगमार्फत गर्भपतन गराई अस्पतालको शौचालयभित्र फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको हो । शौचालय जाम… बाँकी अंश »