panauti

प्रहरीले नै गरे बालिकामाथि बलात्कार

काभ्रेपलाञ्चोक, चैत ३० गते । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मुद्दा चलाएको छ । सिविन बालिका शान्तिगृहबाट भागेका १५ र १७ वर्षीया किशोरीलाई प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले पनौती… बाँकी अंश »

नौ वर्षीया बालिका बलात्कार गर्ने तामाङ पक्राउ

भक्तपुर, २ चैत । नौ वर्षीया बालिकालाई बलात्कार गर्ने पनौतीे– ४ घर भई हाल अनन्तलिङ्गेश्वर नगरपालिका–१५ बस्ने १९ वर्षीय बाबा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । अनन्तलिङ्गेश्वर नगरपालिका–१५ गुण्डुकी नौ वर्षीय बालिका घरनजिकै खेलिरहेकी अवस्थामा मादक पदार्थ सेवन गरेका तामाङले… बाँकी अंश »

छोरी बलात्कार गर्ने बाबुलाई १८ वर्षकैद

बनेपा, २३ पुस । जिल्ला अदालत काभ्रेपलाञ्चोकले आज छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्षकैद र रु दर्ुइ लाख क्षतिपर्ूर्तिको फैसला सुनाएको छ । अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले पनौती नगरपालिका-३ का ४१ वषर्ीय प्रकाश कार्कीलाई मुलुकी ऐन जर्बजस्ती करणी… बाँकी अंश »

काभ्रेपलाञ्चोकमा चारकोलको उद्योग स्थापना

बनेपा, १९ पुस । काभ्रेपलाञ्चोकको एक नगरपालिका र एक गाविसमा चारकोल (गोल) को उद्योग स्थापना भएको छ । उद्योग स्थापनापछि जिल्लाको पनौती नगरपालिका र महादेवस्थान गाविसमा झन्डै १५० किलोग्राम चारकोल उत्पादन भएको त्यसमा संलग्न व्यवसायीले जनाएका छन् । उनीहरूले जिल्लामा करिब ४० वटा… बाँकी अंश »

कुटपिटबाट मृत्यु भएपछि बाटो अवरुद्ध

बनेपा, १२ वैशाख । कुटपिटबाट एक युवकको मृत्युभएपछि पीडितका आफन्तले काठमाडौँ-पनौती सडकखण्ड आज अवरुद्ध गरेका छन् । आज बिहान ७.३० बजेबाट बन्द भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सडकखण्ड अवरुद्ध भएपछि पनौती काठमाडौँ सडकखण्डबाट… बाँकी अंश »

काभ्रेको पनौती जलविद्युत् केन्द्र बन्द हुने अवस्थामा

बनेपा, २७ फागुन । काभ्रेको खोपासीमा रहेको पनौती जलविद्युत् केन्द्र बन्द हुने अवस्थामा पुगेको छ । तीनवटा र्टवाइन प्रयोग गरेर २४०० किलोवाट विद्युत् उत्पादन गर्ने सो जलविद्युत् केन्द्रको समयानुकूल उपकरण परिवर्तन हुन नसक्दा, पानीको मुहानमा कमी आउँदा र स्थानीय कृषकले… बाँकी अंश »

इको पार्क बनाउन गुरुयोजना तयारी

ब्ानेपा, ८ फागुन । काभ्रेको व्यापारिक केन्द्र बनेपा नगरपालिका आसपासका सामुदायिक वनलाई ‘इको पार्क’ मा रूपान्तरण गरेर आकर्ष गन्तव्य बनाउन गुरुयोजनाको तयारी भएको छ । सामुदायिक वनको करिब चार हजार रोपनी क्षेत्रफलमा सो पार्क बनाउने योजना रहेको उद्योग वाणिज्य सङ्घ… बाँकी अंश »