pakistan

सडकमै कुटेर यसरी मान्छे मारियो

खबरडेस्क,३ चैत । आइतबार बिहान पाकिस्तानको लाहोरमा दुर्इ चर्च बाहिर गरिएको हमलामा १४ जना ब्यक्तिको ज्यान गयो । घटनामा ८० जना बढी गम्भीर रुपमा घाइते भए । सोही हमलामा संलग्न भनिएका एक व्यक्ति नराम्ररी कुटार्इ खाएर मृत्युवरण गर्न पुगे ।… बाँकी अंश »

पाकिस्तानमा भारतका ४५ माझी पक्राउ

कराची, २४ फागुन । पाकिस्तानको जलसेनाले भारतका ४५ जना माझी पक्राउ गरेको समाचार छ । कराचीमा पाकिस्तानी जलसेनाले पाकिस्तानी सीमा नाघेर आएको भन्दै भारतका ४५ जना माझी पक्राउ गरेको जनाएको हो । पाकिस्तानी सामुद्रिक सुरक्षा निकायले शुक्रबारै ती भारतीय माझीहरू… बाँकी अंश »

माछा बोक्दाबोक्दै कराँचीको जेलमा

कराँची (पाकिस्तान),३ फागुन । भारत-पाकिस्तान समुद्री कुनोमा भारतीय मछुवाले अह्राएअनुसार माछाका भारी जहाजमा लोड-अनलोड गर्दै आएका एक नेपाली युवक २९ महिनादेखि कराँचीस्थित जेलमा थुनामा छन् । पाकिस्तानको सिन्ध र भारतको गुजरातका बीचको सामुदि्रक कुनोमा १३ मछुवाका माझ समुद्री सुरक्षा मामला… बाँकी अंश »

पाकिस्तानले पारमाणविक क्षमता भएको क्रुज क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गर्यो

इस्लामाबाद, १९ माघ । पाकिस्तानले सोमबार पारमाणविक क्षमता रहने क्रुज क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको छ । पाकिस्तानका प्रतिद्वन्द्वी भारतले एक साता अगाडि अमेरिकासँग नयाँ नागरिक पारमाणविक सम्झौता गरेको थियो । पाकिस्तानी सेनाले घरेलु रूपमा विकास गरिएको ‘राद’ नामक तल्लो क्षेत्रभएर… बाँकी अंश »

मस्जिदमा भएको आक्रमणमा ६१ को मृत्यु

सिकारपुर (पाकिस्तान), १८ माघ । पाकिस्तानको दक्षिणी भागमा अवस्थित सिया मस्जिदमा शुक्रबार भएको बम आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ६१ पुगेको छ । पाकिस्तानी सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबारसम्ममा मारिने व्यक्तिको सङ्ख्या ६१ पुगेको छ । पाकिस्तानी सिया र सुन्नी… बाँकी अंश »

महिला ह्याण्डबललाई ट्रफी

पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय ह्याण्डबल फेडरेसन (आईएचएफ) ट्रफीमा नेपाल तेस्रो भएपछि प्राप्त भएको ट्रफी प्रदर्शनगर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव युवराज लामा र ह्यान्डबल संघका अध्यक्ष तेज ब. गुरुङ ।काठमाडौँ, २५ मङ्सिर । तस्विर : लोकेन्द्र बस्नेत/राखेप

उन्नाइसौँ र्सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने

काठमाडौँ, १२ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क)को १९औँ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने भएको छ । मङ्सिर १० र ११ गते काठमाडौँमा आयोजना भएको र्सार्कको १८औँ शिखर सम्मेलनको समापनका अवसरमा आज सो जानकारी दिइएको हो ।… बाँकी अंश »

विवादरहित, शान्त र समृद्ध दक्षिण एसिया-पाकिस्तानी प्रधानमन्त्री सरिफ

काठमाडौँ, १० मङ्सिर । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले दक्षिण एसिया क्षेत्रलाई विवादरहित, शान्त र समृद्ध बनाउन सबैको सामूहिक कार्य र सहयोगको अपेक्षा गर्नुभएको छ । काठमाडौँमा सुरु भएको १८ औँ शिखर सम्मेलनको उद्घाटन मन्तव्यमा प्रधानमन्त्री सरिफले शान्ति र समृद्धिका लागि… बाँकी अंश »

यस्ता छन् १८ आैँ सार्कमा सहभागी हुने राष्ट्रिय प्रतिनिधिहरु

खबरडेक्स, ८ मंसिर । यि हुन् १८ आैँ सार्कमा सहभागी हुने प्रत्येक राष्टका राष्ट्रिय प्रतिनिधिहरु ।