organic

अर्गानिक भर्सेस रासायनिक खेती

खबरडेक्स, १ फागुन । व्यवस्थित र वैज्ञानिक प्रयोगको माध्यमद्वारा व्यावसायिक कृषि उत्पादनमा प्रयोग हुने रासायनिक मल र विषादीले माटोको उर्वरा शक्ति, वातावरण र मानव स्वास्थ्यमा पुर्‍याउन सक्ने असरलाई नगन्य तुल्याउन सकिन्छ । विशेषगरी सहरिया नेपाली उपभोक्ताबीच निकै बहस र आकर्षणको… बाँकी अंश »

किसानलाई पिसाब वितरण

गोरखाबजार, १७ पुस । द सेवा नेपाल नामक गैरसरकारी संस्थाले मान्छेको पिसाब सङ्कलन गरेर किसानलाई वितरण गरेको छ । बुधबार गोरखा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा उपस्थित भएका मानिसको पिसाब सङ्कलन गरेको द सेवाले बिहीबार गोरखाका किसानलाई पिसाब वितरण गरेको हो ।… बाँकी अंश »

प्राङ्गारिक सहर बनाउने रहर

काठमाडौँ, १६ मङ्सिर । गैरआवासीय नेपाली सङ्घ -एनआरएन) का अध्यक्षसमेत रहिसक्नुभएका देवमान हिराचनको चाहना काठमाडौँलाई प्राङ्गारिक सहर बनाउने छ । एनआरएनको अध्यक्ष रहँदा आफूले गर्न नसकेको काम अब पूरा गर्छर्ुुन्दै उहाँले ग्लोवल क्यापिटल इन्भेस्टमेन्ट लिमिटेड -जिसिआई) मार्फ काठमाडौँलगायत विभिन्न सहरमा… बाँकी अंश »

असी किसानले जैविक तरकारीखेतीसम्बन्धी तालिम पाए

पाल्पा, १५ कात्तिक । पाल्पा जिल्लाको सोमादी र मुझुङ गाविसका ८० जना किसानले जैविक तरकारीखेतीसम्बन्धी पहिलोपटक तालिम पाएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम-युएनडिपी)को सहयोग र स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र पाल्पाको आयोजनामा किसानलाई जैविक तरकारीखेतीबाट मानव स्वास्थ्यमा हुने फाइदा… बाँकी अंश »

जैविक मलको उत्पादन सुरु

बनेपा, १४ भदौ । काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डीनाला गाविस-१ मा रहेको नेपाल इन्टिग्रेटेड मोडेल एग्रो फार्मले आजदेखि जैविक मलको उत्पादन सुरु गरेको छ । झन्डै रु तीन करोड २९ लाखको लागतमा सुरु भएको फार्ममा अर्गानिक तरकारीखेती, बङ्गुरपालन, गाईपालन र दुग्ध उत्पादन… बाँकी अंश »

तर्राईको माटोमा अम्लीयपना र प्राङ्गारिक पदार्थको कमी रासायनिक मलको प्रयोग नगर्न आग्रह

लुम्बिनी रूपन्देही, १३ भदौ । रूपन्देही जिल्लाका अधिकांश क्षेत्रको माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदै गएको छ । जिल्ला कृषि विकास कार्यालय रूपन्देहीले पाँच महिनाको अवधिमा गरेको माटो परीक्षणमा यस्तो तथ्य भेटिएको हो । जिल्लाका अधिकांश क्षेत्रमा प्राङ्गारिक मलको सट्टा रासायनिक… बाँकी अंश »

प्राङ्गारिक तरकारीखेतीको लहर

बागलुङ, २ जेठ । जिल्लाको तमान गाविसमा प्राङ्गारिक खेतीबाट जीवनस्तर सुधार कार्यक्रम सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा सो कार्यक्रम सुरु गरिएको हो ।… बाँकी अंश »

ढोरपाटन उपत्यकामा मोटर पुग्यो

बागलुङ, २७ वैशाख । देशकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यातायातको सुविधा पुगेको छ । सदरमुकामदेखि ४५ कोष पश्चिममा अवस्थित ढोरपाटन उपत्यकामा मोटर पुगेपछि स्थानीयवासी खुसी भएका छन् । सदरमुकामदेखि चार दिनको पैदल दुरीमा पुग्न सकिने ढोरपाटन क्षेत्रमा अब… बाँकी अंश »