operation

पर्यटन बोर्डको दैनिक कार्य सुचारू

काठमाडौँ, ११ वैशाख । कर्मचारी निलम्बनमा परी केही दिनयता अन्योल उत्पन्न हुँदै आएको नेपाल पर्यटन बोर्डको दैनिक कार्य सञ्चालन भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोर्डमा छानविन गरी विशेष अदालतमा मुद्दा दायर गरेपछि बोर्डका निमित्त कार्यकारी प्रमुखसहित उच्च तहका… बाँकी अंश »

दाङको टरीगाउँ एयरपोर्ट छिटै सञ्चालनमा आउने

तुलसीपुर (दाङ), ६ वैशाख । जिल्लास्थित विमानस्थलमा गोमा एयरलाइन्सले छिटै उडान सुचारु गर्ने जनाएको छ । उद्योग वाणिज्य सङ्घ दाङको आज सम्पन्न बैठकमा सुरुमा हप्तामा दुई दिन उडान भर्न गोमा एयरलाइन्स तयार भएको र नेपाल एयरलाइन्सको समन्वयमा पनि केही हप्ताभित्रै… बाँकी अंश »

बीपी राजमार्ग सञ्चालनसँगै होटल व्यवसाय फस्टाउँदो

झाँगाझोली(सिन्धुली), चैत २५ गते । सिन्धुली जिल्लाको झाँगाझोली रातमाटा गाविस–३ निवासी सन्तोषकुमार बमले बीपी राजमार्गको छेवैमा होटल व्यवसाय सुरु गर्नु भएको छ । बीपी राजमार्ग सञ्चालनमा आएसँगै आम्दानीको राम्रो सम्भावना देखेर पाँच महिना अघि आठ आना जमिन भाडामा लिएर होटल… बाँकी अंश »

चल्नै छाडे फिल्म

काठमाडौ, १९ चैत्र । फिल्म रिलिजकै दिन पनि दर्शक नआएर सो रद्द गर्नुपर्ने अपि्रय घटना नेपाली फिल्मले भोग्न थालेका छन् । दर्शकले नेपाली फिल्म नै हेर्न इच्छा नजनाउनु स्वदेशी उद्योगका लागि दुर्भाग्य हो । वर्ष २०७१ मा पनि एक सयभन्दा… बाँकी अंश »

बन्द कागज उद्योग पुनः सञ्चालनमा

बाबियाचौर (म्याग्दी), १५ चैत । म्याग्दीको रुम गाविस– ९ अदिभारामा रहेको नेपाली हाते कागज उद्योग पुनः सञ्चालनमा आएको छ । करिब दुई वर्षसम्म बन्द भएको सोले हब्सलाई स्थानीय व्यवसायी, सामुदायिक वन र उपभोक्ता मिलेर सञ्चालनमा ल्याएका हुन् । पुरानो कम्पनीको… बाँकी अंश »

आठ महिनामै दुई सय ८२ साना उद्योग सञ्चालन

तौलिहवा (कपिलवस्तु), १३ चैत । पछिल्लो समय कपिलवस्तुमा साना उद्योगको दर्ता र सञ्चालन कार्यमा उत्साहजनक रुपले वृद्धि हुँदै आएको छ । यो वर्ष जिल्लामा घरेलु तथा साना उद्योग खुल्ने क्रम ह्वात्तै बढेको छ । आर्थिक वर्षको साउन महिनादेखि यो वर्षको… बाँकी अंश »

आम्दा अस्पतालमा पेडाइट्रिक इन्टरमिडियट केयर युनिट सञ्चालन

बुटवल, २७ फागुन । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलले छ बेडको पेडाइट्रिक इन्टरमिडियट केयर युनिट सञ्चालनमा ल्याएको छ । एक महिनाभन्दा माथिका गम्भीर प्रकृतिका बिरामीलाई उपचार गर्ने गरी आम्दाले सो युनिट सञ्चालनमा ल्याएको हो । आम्दा बुटवलका कार्यकारी… बाँकी अंश »

लहानमा एलजीको ब्राण्ड सप सञ्चालन

लहान, १४ फागुन । सगरमाथा अञ्चलकै मुख्य व्यापारिक केन्द्र सिरहाको लहानमा एलजी ब्राण्ड सप सञ्चालनमा आएको छ । चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स तथा सिजी इम्पेक्समार्फत लहानस्थित म्युजिक एण्ड भिजन हाउसमा ६१औँ ब्राण्ड सप विहीवारदेखि सञ्चालनमा आएको हो । ब्राण्ड सपमा… बाँकी अंश »

झापाको विर्तामोडमा पाँच अर्ब लगानीको अस्पताल सञ्चालन हुने

भद्रपुर, १३ फागुन । झापाको विर्तामोड नगरपालिकामा निर्माणाधीन बहुप्रतिक्षित ‘बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर’ यही फागुन १८ गतेदेखि विधिवत्रुपमा सञ्चालनमा आउने भएको छ । विसं २०६८ माघ २४ गते नेपाल सरकारसँग इजाजत लिएर २०६९ माघ… बाँकी अंश »

सञ्चालनमा नरहेका थप नौ विद्यालय खारेज हुने

भक्तपुर, २९ माघ । जिल्ला शिक्षा कार्यालय भक्तपुरले सञ्चालनमा नरहेका थप नौवटा संस्थागत विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । यसअघि गत पुसमा २८ वटा विद्यालयको दर्ता खारेज गरेको कार्यालयले अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइकाले ती विद्यालयको दर्ता… बाँकी अंश »