nuwakot

यार्सागुम्बा सङ्कलनका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले अनुमति दिने

मेलम्ची, १२ चैत । रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको भू–भाग समेटेको लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीय वासिन्दालाई यार्सागुम्बा सङ्कलनका लागि इजाजत दिने भएको छ । सरकारले हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०७१ मा यार्सागुम्बा सङ्कलन अनुमति दिनका लागि… बाँकी अंश »

बलात्कारको घटनामा वृद्धि

त्रिशूली(नुवाकोट), १२ चैत । जिल्लामा पछिल्लो पाँच वर्षमा ३० वटा जबर्जस्ती करणी घटना भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेलका अनुसार आव २०६७÷६८ मा दुई, ०६८÷६९ मा पाँच, ०६९÷७० मा छ, ०७०÷७१ मा १० र चालु… बाँकी अंश »

पचहत्तर प्रतिशत हाजिर नहुँदा र रु पाँच सय नबुझाउँदा..

त्रिशूली (नुवाकोट), ५ चैत । आजदेखि देशभर प्रवेशिका परीक्षा चलिरहेका बेला जिल्लाका केही विद्यार्थी भने हाजिर नपुगेका कारण सहभागी हुनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिरी नभएका कारण विभिन्न विद्यालयका १४३ विद्यार्थी सहभागी हुन सकेनन् । दुई सय २०… बाँकी अंश »

लामिछाने उपचार सहयोग समिति

काठमाडौँ, १ चैत । ब्लड क्यान्सर भई निजामती अस्पताल मीनभवनमा उपचाररत नुवाकोट खानीगाउँ–४ का साहित्यकार कौशला लामिछानेको उपचारमा आर्थिक सहयोग गर्न साहित्यकार विजयध्वज थापाको संयोजकत्वमा ‘कौशला लामिछाने उपचार सहयोग समिति’ गठन गरिएको छ । उहाँको आर्थिक अवस्था कमजोर भएको र… बाँकी अंश »

विभेद अन्त्यका लागि वैवाहिक सहभोज

त्रिशूली(नुवाकोट), २० फागुन । समाजमा विद्यमान जातीय छुवाछूत अन्त्यका लागि कल्याणपुरमा आज सहभोज आयोजना गरियो । स्थानीय विकास मन्त्रालय, जिल्ला दलित समन्वय समितिले चारघरे–८ का २० वर्षीया रजनी थापा मगर र कल्याणपुर–४ खुर्सानेका २० वर्षीय लालबहादुर विकको अन्तरजातीय विवाह गराएपछि… बाँकी अंश »

सुख्खा टारमा खानेपानी र सिंचाइ माग

त्रिशूली(नुवाकोट),१९ फागुन । नेकपा माओवादी नेतृत्वको संयुक्त जनसमितिले आज जिल्ला प्रशासन कार्यालयमा २६ बुँदे ज्ञापनपत्र बुझाई सुकुम्वासीको पुनर्वास, सुशासनको व्यवस्था, गुठी र बिर्ता जग्गा मोहीलाई दिलाई जग्गाधनी पुर्जाको व्यवस्था हुनुपर्ने माग गरेको छ । नेकपा माओवादीमा आबद्ध विभिन्न मोर्चाद्वारा गठित… बाँकी अंश »

बोक्सी आरोपमा नुवाकोट शिखरवेँसीकी महिलामाथि कुटपिट

त्रिशूली (नुवाकोट), १८ फागुन । जिल्लाको शिखरवेँसीकी एक महिलामाथि छिमेकीले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका छन् । घर नजिकै पधेँरामा पानी लिन जाँदा शिखरवेसी–२ सिमटाङकी ५६ वर्षीया अन्तरी तामाङमाथि बोक्सीको आरोप लगाउँदै सोही वडाका छिमेकी राममाया तामाङलगायतले कुटपिट गरेको जिल्ला… बाँकी अंश »

नुवाकोट जिविसको बजेट २३४ करोड

त्रिशूली (नुवाकोट), १४ फागुन । जिल्ला विकास समिति नुवाकोटको २२औँ जिल्ला परिषद्ले बुधबार आगामी आर्थिक वर्षका लागि रु २३४ करोडको बजेट सार्वजनिक गरेको छ । परिषद्ले आव २०७१÷७२ का लागि रु दुई अर्ब ३४ करोड ४० लाख आठ हजार बजेट… बाँकी अंश »

बजारमा मिति सकिएको औषधि र पेय पदार्थ फेला प¥यो

नुवाकोट, १३ फागुन । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको संयुक्त बजार अनुगमन टोलीले नुवाकोटका ठूला बजारको अनुगमन गरेको छ । टोलीले त्रिशूली, ढुङ्गे र बट्टार बजारमा गरेको अनुगमनबाट विभिन्न पसलमा म्याद सकिएका पेय पदार्थका सामग्री अधिक मात्रामा भेट्टाएको छ । अधिकांश पसलमा… बाँकी अंश »

गणेशमानसिंह बलिदान यात्रा नुवाकोटमा

त्रिशूली(नुवाकोट), १० फागुन । लौहपुरुष गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा सुरु भएको ‘गणेशमान सिंह बलिदान यात्रा’ चाउथे आइपुगेको छ । नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिÔण प्रतिष्ठानले सुरु गरेको डेढ महिनाको सो अभियान बिहीबार काठमाडौंबाट सुरु भई धादिङको छत्रेदेउराली हँुदै… बाँकी अंश »