nrb

गभर्नर नेपालद्वारा पद बहाली

काठमाडौँ, ८ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले केन्द्रीय बैंकमा पुगेर आज अपराह्न पदबहाली गर्नुभयो । पद बहालीपछि उहाँले समस्याग्रस्त घोषित क्रिस्टल फाइनान्सका निक्षेपकर्ताहरुलाई उनीहरुको रकम क्रमशः फिर्ता गर्दै जाने निर्णयलाई सदर गर्नुभयो । त्यसपछि सञ्चारकर्मीहरुको जिज्ञासामा… बाँकी अंश »

डोज बढी भएपछि ‘रियाक्सन’ पनि हुन्छ – गभर्नर युवराज खतिवडा

राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाको पदावधि यही चैत ५ मा सकिँदै छ । योजना आयोगको उपाध्यक्ष छाडी गभर्नर भएका खतिवडाले सुरुदेखि वित्तीय क्षेत्र सुधारमा काम थालेका थिए । वित्तीय सुशासनमा विशेष जोड दिएका उनी पछिल्लो समय ठूलै राजनीतिक दबाब झेलेर… बाँकी अंश »

शोधनान्तरमा किन समस्या? पैसाको साटो सुन

सञ्जय ढकाल बीबीसी नेपाली सेवा, काठमाण्डौं देशको आर्थिक स्थायित्वसंग सोझो सम्बन्ध भएको शोधनान्तर बचत वा भुक्तानी सन्तुलनको नाफा केही महिनायता तीव्र दरले घट्नु पछाडीको कारणबारे अधिकारी तथा विज्ञहरुले फरक फरक धारणा व्यक्त गरेका छन्। राष्ट्र बैंक भन्छ, विदेशमा काम गर्ने… बाँकी अंश »

राष्ट्र बैंकद्वारा हिमचुली विकास बैंकको व्यवस्थापन हस्तान्तरण

काठमाडौँ, २ मङ्सिर । नेपाल राष्ट्र बैंकले हिमचुली विकास -एचएन्डबी) बैंकको व्यवस्थापन नयाँ सञ्चालक समितिलाई आज हस्तान्तरण गरेको छ । बैंकमा गत जेठको पहिलो सातामा वित्तीय अपचलन भएर समस्या परेपछि राष्ट्र बैंकले उक्त बैंकको व्यवस्थापन गरेको थियो । यसैगरी राष्ट्र… बाँकी अंश »

सहकारीमाथि निगरानी गर्ने संरचना बनाइने

नरम खालको कानुनबाट फाइदा लिएर केही व्यक्तिहरुले सहकारीलाई ठगी खाने भाडो बनाएका छन् “ नेपाल राष्ट्र बैंकले च्याउ सरी खुलेका बचत तथा ऋण सहकारीहरुको नियमन र सुपरिवेक्षणका लागी छुट्टै संयन्त्र खडा गर्ने प्रस्ताव सहितको एउटा कानुन सरकार समक्ष प्रस्ताव गरेको… बाँकी अंश »

विवादका कारण दुई बैंकको मर्जरमा ढिलाइ

काठमाडौँ, २७ चैत । किष्ट बैंक र प्रभु विकास बैंक गाभिएपछि बन्ने बैंकको नाम र संरचनाका विषयमा प्रारम्भमै विवाद उत्पन्न भए पछि गाभिने -मर्जर प्रक्रिया ढिलाइ हुने भएको छ ।  दुई बैंक एक भएर बैंकिङ् कारोबार सञ्चालन गर्न सैद्धान्तिक रूपमा… बाँकी अंश »

सेयर मार्केट्स एण्ड फाइनान्स व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा

काठमाडौँ, २६ माघ । नेपाल राष्ट्र बैंकले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडलाई आज नियन्त्रणमा लिएको छ ।लिमिटेडको व्यवस्थापनमा समस्या देखिएपछि लगानीकर्ताको रकम जोखिममा पर्ने र वित्तीय प्रणालीमा दण्डहीनता-अनुशासनहीनता बढ्नसक्ने भन्दै नेपाल राष्ट्र बैंकले नियन्त्रण गरेको हो । नेपाल राष्ट्र… बाँकी अंश »

कमलप्रसाद ज्ञवाली सहितको सम्पत्ति रोक्का

काठमाडौं, २ पुस । नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा संलग्न छ जनाको चलअचल सम्पत्ति र सेयरहरूसमेत रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुका साथै सम्बद्ध सरकारी निकायसँग आग्रह गरेको छ । केन्द्रीय बैंकले किष्ट बैंक लिमिटेड र जम्को प्रकाशन… बाँकी अंश »

अर्थतन्त्रका परिसूचकहरु मिश्रति – चुनौती कायमै

काठमाडौँ, १४ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले चालु आर्थिक वर्षो अवधिमा अर्थतन्त्रका समष्टिगत परिसूचकहरु मिश्रति रहे तापनि चुनौतीहरु कायमै रहेको बताउनुभएको छ ।नेपाल राष्ट्र बैंकको ५८ औँ वषिर्कोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले व्यापार घाटामा… बाँकी अंश »