newnepalibook

‘किनाराका मान्छे’को कथा

काठमाडौँ, ३ फागुन । नेपाली पाठकले सानैमा बिहे गरेका, लोग्नेले भकुरेका, घरभरि बकुन्द्रै सन्तान भएका, पेटभरि खान नपाएका, सुढेनी बन्न जाँदा आफैँ बलात्कारमा परेका, नागरिकता नपाएका जस्ता ‘किनाराका मान्छे’को कथा पनि पढ्न पाउने भएका छन् । समाजमा पछाडि पारिएका गरिब,… बाँकी अंश »

गाम्नागेको ‘पत्याउँदा पत्याउँदै’ सार्वजनिक

काठमाडौँ, १ माघ । हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको छैटाँै कृति ‘पत्याउँदा पत्याउँदै’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह आज यहाँ लोकार्पण गरिएको छ । समसामयिक विषयवस्तुमा तिखो प्रहार गर्दै चेतनायुक्त हास्य पस्कन सक्ने गाम्नागेको सो कृतिको विमोचन वरिष्ठ कवि तुल्सी दिवसले गर्नुभएको हो । आफ्नो… बाँकी अंश »