newidea

नौलो तरिकाले बोरामा तरकारी उत्पादन

कञ्चनपुर, २७ मङ्सिर । कञ्चनपुरमा पहिलो पटक नौलो तरिकाले बोरामा तरकारी उत्पादनको कार्य नमुनाका रुपमा सुरु गरिएको छ । भीमदत्त नगरपालिका-१० तिलकेनीका मुक्त हलिया परिवारले बोरामा माटो भरेर तरकारीका बोट रोपी तरकारी उत्पादन गर्दै आउनुभएको छ । राष्ट्रिय हलिया मुक्ति… बाँकी अंश »

खुट्टाले हान्नुस बिजुलि निकाल्नुस

खवरडेस्क – ७ साउन । हालै अमेरीकामा एउटा यस्तो फुटबल आविस्कार गरिएको छ । जसलाई आधा घण्टा खुटाला हानेपछि करिब ५ वाटको एल ई डि  बल्ब ३ घण्टा पुरा बल्ने गर्छ । यस फुटवलको नाम सकेट राखिएको छ । हावा रहित… बाँकी अंश »

एकल महिला सुरक्षा कोष नियमावली र्सार्वजनिक

काठमाडौँ, १४ असार । आर्थिक दृष्टिले कमजोर र विपन्न वर्गका एकल महिलाको सुरक्षार्थ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले एकल महिला सुरक्षा कोष -सञ्चालन नियमावली २०७० ल्याएको छ । मन्त्रिपरिषद्को यही जेठ ९ गतेको निर्ण्र्ाामोजिम सो नियमावली स्वीकृत भई जेठ… बाँकी अंश »

अपाङ्गता भएकालाई सिर्द्धार्थ बैंकद्वारा रोजगारी

काठमाडौँ, ११ असार । सिर्द्धार्थ डेभलपमेन्ट बैंकले आफ्नो चौधौँ वाषिर्कोत्सवको अवसरमा अपाङ्गता भएकालाई रोजगारी प्रदान गरेको छ । आज यहाँ आयोजित वाषिर्कोत्सव समारोहमा बैंकले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई रोजगारी दिएको जानकारी दिइयो । बैंकले अपाङ्गता भएकाले सरल… बाँकी अंश »

बृहत् वीरगन्जको अवधारणा

वीरगन्ज, ११ असार । वीरगन्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको एक टोलीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग हिजो भेट गरी वीरगन्जको विकासको सम्भावना र यसका समस्याका विषयमा जानकारी गरायो । सो अवसरमा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले वीरगन्जको समग्र विकासका लागि सङ्घले प्रस्तुत गरेको… बाँकी अंश »

लिकुवापोखरी जिल्लाकै पहिलो निरक्षर मुक्त गाविस

खोटाङ, ६ असार । खोटाङको लिकुवापोखरी गाविसलाई जिल्लाकै पहिलो निरक्षरता मुक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका ३४१ जना निरक्षरलाई साक्षर बनाइएसँगै गाविसलाई निरक्षरता मुक्त गाविस घोषणा गरिएको हो । गाविसका २८१ महिला र ६० पुरुषलाई साक्षरता अभियानअन्तर्गत सञ्चालित… बाँकी अंश »

कृषिलाई व्यवसायीकरण गर्दै युवाहरू

बागलुङ, ३ असार । सोह्र वर्ष विदेशमा बिताउनुभएका रिघा गाविस–९, का जीतबहादुर रानाको दैनिकी अहिले फेरिएको छ । आफ्नै घरछेउमा रहेको व्यावसायिक तरकारी फर्मको रेखदेख र व्यवस्थापन गर्दैमा रानालाई समय बितेको पत्तै हुँदैन । रानाले सोही स्थानका अन्य पाँच जना… बाँकी अंश »

नौ कक्षदेखि नै इन्जिनियरिङ पढ्न पाउँदा विद्यार्थी दङ्ग

बाबियाचौर (म्याग्दी), २ असार । इन्जिनियरिङ पढ्न अब लाखौँ रुपैयाँ चाहिँदैन । न एसएलसी र प्लस टु गरेर प्रवेश परीक्षाका लागि भौँतारिदै हिँड्नुपर्ने अवस्था पर्नेछ । सामुदायिक विद्यालयको कक्षा ९ देखि नै इन्जिनियरिङको पढाइ थालिएपछि गरिब विद्यार्थीलाई यो विषय पढ्न… बाँकी अंश »

आगामी आर्थिक वर्षेखि सिजिएस प्रणाली लागू हुने

धुलिखेल, २५ जेठ । सरकारले आगामी आर्थिक वर्षेखि कम्प्युटराइज्ड गभर्नमेन्ट एकाउन्टिङ सिस्टम -सिजिएस लागू गर्ने भएको छ । र्सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय -पेफाले आर्थिक पत्रकारहरुका निम्ति यहाँ आयोजना गरेको दुई दिने ‘र्सार्वजनिक वित्तीय व्यवस्थापन तथा उत्तरदायित्व अभिवृद्धि’ विषयक… बाँकी अंश »

खेतको आलीआलीमा बन्दागोभी

बनेपा, २५ जेठ । काभ्रेमा कृषकहरुले खेतको आलीआलीमा बन्दागोभीको खेती गरेर अतिरिक्त आम्दानी लिने गरेका छन् । उनीहरुले रु १० हजारदेखि एक लाखसम्म जमिनको क्षेत्रफलअनुसार गोभीको खेती गरेर आम्दानी लिँदै आएको स्थानीय कृषक लक्ष्मण हुमागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो… बाँकी अंश »