newdelhi

नयाँदिल्ली पुगेका चार बालकको उद्धार

कपिलवस्तु, चैत २७ गते । भारतको नयाँदिल्ली पुगेका सप्तरीका चार बालकलाई उद्धार गरी नेपाल ल्याइएको छ । प्रवासी मञ्च नेपालको सहयोगमा कपिलवस्तुस्थित शान्ति पुनःस्थापना केन्द्रले अलपत्र अवस्थामा रहेका ती बालकलाई उद्धार गरी जिल्लामा ल्याएको हो । सप्तरीस्थित राजबिराज नगरपालिका–९ राजगल्ली… बाँकी अंश »

हिन्दू व्यक्तिद्वारा चर्चमा आक्रमण

नयाँ दिल्ली, १० चैत । मध्य भारतीय सहरमा रहेको एक क्रिश्चियन चर्चमा आक्रमण भएको समाचारमा जनाइएको छ । सो चर्चमा भारतका हिन्दू नागरिकले आक्रमण गरेको बताइएको छ । प्रहरीले ती आक्रमणकारीमध्ये केहीलाई पक्राउ गरेको जनाएको छ । हिन्दू बाहुल्यताको सरकार… बाँकी अंश »

विमान अवतरणका क्रममा टायर पड्कियो

नयाँ दिल्ली, २९ फागुन । एक अन्तर्राष्ट्रिय विमान अवतरण गर्ने क्रममा बिहीबार नयाँ दिल्लीमा सो जहाजको टायर (पाङ्ग्रा) पड्किएको समाचार छ । नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अवतरणका क्रममा टायर निकाल्न खोज्दा सो टायर पड्किएको बताइएको छ । सो… बाँकी अंश »

बलात्कारको अभियोगमा नेपाली विद्यार्थी जेलमा

नयाँदिल्ली ,१५ फाल्गुन । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का पीएचडी शोधार्थी नेपाली विद्यार्थी प्रमोद जयसवाल यौन दुर्व्यवहार अभियोगमा जेल परेका छन्। महिला सहप्राध्यापकले प्रहरीमा उजुरी दिएपछि अदालती आदेशमा जयसवाललाई बुधबार तिहाड जेलमा लगिएको हो। नेपाल, चीन र भारतको त्रिपक्षीय सम्बन्धबारे… बाँकी अंश »

युद्धकजहाज निर्माण गर्ने योजनामा भारतले आठ अर्ब अमेरिकी डलर लगानी गर्ने

नयाँ दिल्ली, ८ फागुन । भारतले स्थानीय उत्पादन वृद्धि गर्ने तथा चीनसँगको प्रतिद्वन्द्वीपनाको क्षमता वृद्धि गर्ने दुई पक्षीय उद्देश्यमा सात युद्धकजहाज निर्माण गर्न आठ अर्ब अमेरिकी डलर बराबरको योजनालाई स्वीकृति प्रदान गरेको जानकारी प्रतिरक्षा मन्त्रालयका अधिकारीले बिहीबार दिएका छन् ।… बाँकी अंश »

स्वाइन फ्लूबाट भारतमा ५०० बढीको मृत्यु

नयाँ दिल्ली, ५ फागुन । भारमा यसै वर्षको सुरुदेखि हालसम्म ५०० भन्दा बढी व्यक्तिको स्वाइन फ्लूबाट मृत्यु भएको जनाइएको छ । त्यसैगरी सन् २०१४ भरमा यस रोगबाट एक हजार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । भारतको पश्चिमी… बाँकी अंश »

भारतमा तन्ना प्रयोग गरी पर्खालबाट ओर्ली बन्दी भागे

नयाँ दिल्ली, १९ माघ । भारतमा एक युवा सुधार गृहमा सोमबार अनेकौँ तन्ना गाँठोपारी तीन तल्ले भवनबाट ओर्लन प्रयोग गरी दर्जनौँ बन्दी त्यहाँबाट भागेको जानकारी प्रहरीले दिएको छ । मीरुतको युवा सुधार केन्द्रबाट जम्मा ९१ बन्दी भाग्न सफल भएको र… बाँकी अंश »

भारतद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

नयाँ दिल्ली, १८ माघ । भारतले शनिबार पहिलोपल्ट घुम्ती प्रक्षेपकबाट प्रक्षेपण गर्नसकिने लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण प्रक्षेपण गरेको छ । यस्तो क्षेप्यास्त्र पारमाणविक क्षमतासहित चीनको भित्रीभागसम्म प्रहार गर्नसकिने बताइएको छ । शनिबार भएको प्रक्षेपण अग्नि पाँचौँ क्षेप्यास्त्रको तेस्रो परीक्षण… बाँकी अंश »

७ नेपाली युवतीको कोलकातामा उद्धार

नयाँदिल्ली, माघ १५ । कोलकाताको सोनागाछीस्थित विभिन्न वेश्यालयमा यौनधन्दामा संलग्न गराइएका ७ नेपाली युवतीको उद्धार गरिएको छ । कोलाकातास्थित नेपाली महावाणिज्यदूतावासले स्थानीय प्रहरी-प्रशासन र गैर सरकारी संस्थाको समन्वयमा गत शनिबार सोनागाछीमा छापा मार्न लगाएको थियो । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र… बाँकी अंश »

राष्ट्रपति ओबामा भारत आउने

नयाँ दिल्ली, ३० पुस । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा तीनदिने औपचारिक भ्रमणका लागि यही जनवरी २५ मा भारत आउन लाग्नुभएको छ । सो अवसरमा राष्ट्रपति ओबामा जनवरी २६ मा आयोजना हुने भारतको गणतन्त्र दिवस विशेष समारोहमा सहभागी हुनुहुने… बाँकी अंश »