nepaltourismboard

पर्यटन बोर्डको दैनिक कार्य सुचारू

काठमाडौँ, ११ वैशाख । कर्मचारी निलम्बनमा परी केही दिनयता अन्योल उत्पन्न हुँदै आएको नेपाल पर्यटन बोर्डको दैनिक कार्य सञ्चालन भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोर्डमा छानविन गरी विशेष अदालतमा मुद्दा दायर गरेपछि बोर्डका निमित्त कार्यकारी प्रमुखसहित उच्च तहका… बाँकी अंश »

आसपासका क्षेत्र पनि ठमेल जस्तै बनाइने

काठमाडौँ, १० चैत । राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई जस्तै आसपासका क्षेत्रलाई पनि पर्यटकीयस्थलको रुपमा विकास गरिने भएको छ । पर्यटकको बढ्दो चापलाई मध्यनजर गरी ठमेल पर्यटन विकास परिषद्ले ठमेलको मुख्य चौक जस्तै आसपासका क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न… बाँकी अंश »

माग कार्यान्वयन नगरे आन्दोलन

काठमाडौँ, १० फागुन । नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र मजदुर सङ्गठनबीच भएको सहमति तत्काल कार्यान्वयन गर्न नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफ्टिङ–एयरलाइन्स (युनिट्राभ) मजदुर युनियनले माग गरेको छ । युनिट्राभले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष श्यामकुमार… बाँकी अंश »

पर्यटन बोर्डमा सञ्चालक सदस्य नियुक्तिका लागि छनोट समिति

काठमाडौँ, २२ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको सञ्चालक समिति (बोर्ड) सदस्य नियुक्तिका लागि तीन सदस्यीय छनोट समिति गठन गरेको छ । आइतबारको मन्त्रिस्तरीय निर्णयले पर्यटन मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको… बाँकी अंश »

कमिसन लिएर बीबीसीलाई १३ करोडको विज्ञापन

काठमाडौ, कार्तिक ६  – पदीय दुरुपयोग गरी आर्थिक हिनामिना गरेको निष्कर्षसहित नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले सरकार र सम्बन्धीत निकायलाई निर्देशन दिएको छ । समितिका सभापति जनार्दन… बाँकी अंश »

अदालती प्रक्रियाले बोर्डको छानबिन गर्न सकिएन –सचिव श्रेष्ठ

काठमाडौँ, २८  असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले नेपाल पर्यटन बोर्डमा भएको अनियमितताको प्रभावकारी छानबिन गर्नका लागि मन्त्रालयका तर्फबाट कुनै पनि कसर बाँकी नराखिने बताउनुभएको छ । व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समिति(सालेस)को आजको बैठकमा उहाँले मुलुकको पर्यटन क्षेत्रको… बाँकी अंश »