nepalpolitics

देश बल्ल संघीयता तर्फ

काठमाडौं, जेष्ठ २६ प्रमुख दलबीच १६ बुँदे सहमति संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरुबीच भएको सहमति संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं । संघीयता… बाँकी अंश »

नेपाली कांग्रेस ‘ट्रोइका’ बीच टकराव

साफल्य शर्मा काठमाडौँ, ४ माघ । नेपाली कांग्रेसका सभापति शुसील कोइरालालाई यस पटकको संविधानसभाको निर्वाचनमा दुई वटा क्षेत्रबाट विजय प्राप्त गर्न जति सकस परयो,त्यो भन्दा बढी सकस आफ्नै पार्टीका  दुई  नेतालाई फुस्ल्याउन दौडधुप गर्नुपरयो । तर यति गर्दा पनि कोइरालाका… बाँकी अंश »