nepaljapan

स्वागत छ है पहिलो डि जे डान्स पार्टीमा

खबरडेक्स,२४ चैत । नयाँ वर्षको ईभको शुभ अवसर पारेर जापानको टोक्योमा पहिलोपटक डि जे डान्स पार्टी हुन गईरहेको छ । जुन पार्टी १३ अप्रिल २०१५ सोमबार हुनेछ । यो पार्टी Haijima Boys हरुले आयोजना गर्दैछन् र उक्त पार्टी Haijima Halal… बाँकी अंश »

जापानमा थप नेपाली कामदार जान पाउने

काठमाडौँ, १२ फागुन । जापानमा थप नेपाली कामदार पठाउने सम्बन्धमा नेपालले राखेको प्रस्तावप्रति जापानी उच्चअधिकारीहरु सकारात्मक देखिएकाले आगामी दिनमा जापानमा थप नेपाली युवाले काम पाउने विश्वास बढेको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले हालै जापान भ्रमणका क्रममा समकक्षीसँगको… बाँकी अंश »

आइएसको जापानीलाई अर्काे शर्त

टोकियो, १३ माघ । जापानले इस्लामिक स्टेटद्वारा पक्राउ गरिएका आफ्ना नागरिकलाई मुक्त गर्नका लागि जोर्डन सरकारसँग मिलेर काम गरिरहेको बताइएको छ । इस्लामिक अतिवादी आइएसले अपहरण गरेका आफ्ना एकजना नागरिकको हत्या गरिसकेको र अर्का नागरिकलाई पनि हत्या गर्ने धम्की दिएकोले… बाँकी अंश »

बीपी राजमार्ग निर्माण पूरा

सिन्धुली, ८ माघ । तराईका जिल्ला र पूर्वी नेपाललाई छोटो दूरीमा राजधानी जोड्ने बीपी राजमार्गको निर्माण पूरा भएको छ । जापान सरकारको सहयोगमा १७ वर्षदेखि निर्माणाधीन १ सय ६० किलोमिटर लामो बीपी राजमार्ग अनौपचारिक रूपमा सञ्चालनमा आएको छ । चार… बाँकी अंश »

ISISले जापानसँग २० करोड डलर माग्यो

टोकियो, माघ ८ – लडाकु समूह आईएसआईएसले मंगलबार टोकियोसँग २० करोड डलर माग गरेको छ। अंग्रेजी बोलिरहेका ती नकाबधारीले ७२ घन्टाभित्र उक्त रकम हस्तान्तरण नभएमा आफ्नो नियन्त्रणमा रहेको दुई जापानीलाई मार्ने उसले धम्की दिएको छ। अनलाइनमा मंगलबार पोस्ट गरिएको भिडियोमा… बाँकी अंश »

हरेक बिहानी समयमा पानी पिउदा हुने फाइदाहरु

खबरडेक्स,२३ पुस । हरेक दिन बिहान उठ्ने बितिकै खाली पेटमा पानी पिउने बानी जापानमा लोकप्रिय छ । यस बाहेक बैज्ञानिक परिक्षणले पनि पुष्टि गरेको छ कि नियमित निम्न तरिकाले पानी पिउने हो भने केहि त्यस्ता नयाँ पुराना रोगहरु टाउको दुख्ने,… बाँकी अंश »

डडेल्धुरा सदरमुकामको आगलागी ११ घन्टापछि नियन्त्रणमा, अर्बौंको क्षति

डडेल्धुरा, २१ पुस । शनिबार राति डडेल्धुरा सदरमुकाममा भएको भीषण आगलागी ११ घन्टापछि नियन्त्रणमा आएको छ । आगलागीका कारण डडेल्धुरा सदरमुकाममा अर्बौंको क्षति भएको अनुमान गरिएको छ । सदरमुकाम बागबजारको मध्यभागमा रहेको एउटा पसलबाट सुरु भएको आगलागीले छवटा घर तथा… बाँकी अंश »