nepalistudent

बलात्कारको अभियोगमा नेपाली विद्यार्थी जेलमा

नयाँदिल्ली ,१५ फाल्गुन । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का पीएचडी शोधार्थी नेपाली विद्यार्थी प्रमोद जयसवाल यौन दुर्व्यवहार अभियोगमा जेल परेका छन्। महिला सहप्राध्यापकले प्रहरीमा उजुरी दिएपछि अदालती आदेशमा जयसवाललाई बुधबार तिहाड जेलमा लगिएको हो। नेपाल, चीन र भारतको त्रिपक्षीय सम्बन्धबारे… बाँकी अंश »

बैंककमा अपहरणमुक्त भएका नेपाली विद्यार्थी काठमाडौँ आइपुगे

काठमाडौँ, १ माघ । सर्लाहीका ३० वर्षीय सुजन यादव भनिने श्रीचन राय पक्राउ थाइल्यान्डको बैंककमा गत पुस ५ गते अपहरणपछि प्रहरीको सहयोगमा अपहरणमुक्त हुन सफल तीन नेपाली विद्यार्थी आज काठमाडौँ आइपुगेका छन् । बैंककस्थित एजम्पसन युनिभर्सिटी अफ थाइल्यान्डमा अध्ययनरत रोशन श्रेष्ठ,… बाँकी अंश »