nepalindia

भारतीय उत्पादन विस्थापित गर्दै नेपाली तरबुजा

कपिलवस्तु , वैशाख ११ गते । कुनै बेला भारतीय तरबुजा तथा फलफुलले ओगटेका यहाँका बजार यतिखेर नेपाली उत्पादनले भरिएका छन् । कपिलवस्तुको धनकौली गासिबका सय बढी कृषकहरुले बगरमा फलाएको तरबुजाले राम्रो बजार पाएको छ । तरबुजा खेतीबाट उनीहरुले मनग्य आम्दानी… बाँकी अंश »

नेपाल–भारत सीमा क्षेत्रको स्थलगत अनुगमन सुरु

रत्ननगर (चितवन), २९ चैत । यहाँको वाल्मिकी क्षेत्रबाट आजदेखि नेपाल–भारतको सीमा क्षेत्रको अनुगमन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । अनुगमनका लागि बनेको नेपाली समन्वय समितिको बैठकको निर्णयअनुसार आजदेखि अनुगमन सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर… बाँकी अंश »

सुरक्षा समितिद्वारा नेपाल–भारत सीमा क्षेत्रको स्थलगत अवलोकन

रत्ननगर (चितवन), ११ चैत । दक्षिण चितवनको माडी नगरपालिकास्थित सोमेश्वर क्षेत्रको नेपाल र भारतको सीमा क्षेत्रमा सुरक्षा समिति र राजनीतिक दलको एक टोलीले स्थलगत अवलोकन भ्रमण गरेको छ । प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेको नेतृत्वमा गएको टोलीले अतिक्रमण भइरहेको… बाँकी अंश »

नौ वर्षदेखि आठ वटा छोटी भन्सार कार्यालय बन्द

दमक, १० चैत । भारतसँगको सीमा जोडिएका मेची भन्सार अन्तर्गतका आठ स्थानमा छोटी भन्सार कार्यालय नौ वर्षदेखि बन्द छन् । सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएका छोटी भन्सार कार्यालय हालसम्म बन्द अवस्थामा नै छन् । यस्ता छोटी भन्सार कार्यालय बन्द भएपछि… बाँकी अंश »

नेपाली भनेका बाघ हुन् आत्मसमर्पण गर्दैनन् – भारतीय फुटबल प्रशिक्षक

काठमाडौँ, २ चैत । भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफन कन्स्टान्टिनले पहिलो लेगमा २–० ले अग्रता लिए पनि आफ्नो टोली नेपाललाई सजिलै जितेर दोस्रो चरणमा जानेमा ढुक्क नभएको बताउनुभएको छ । आज यहाँ आयोजित ‘प्रि म्याच प्रेस कन्फरेन्स’मा मुख्य प्रशिक्षक… बाँकी अंश »

विश्वकप छनोट दोस्रो लेगको तयारी पूरा, भारतसंग मंगलवार खेल हुने

काठमाडौँ, २ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सन् २०१८ मा रसियामा हुने विश्वकप तथा २०१९ मा युएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगको तयारी पूरा भएको जानकारी दिएको छ । खेल सञ्चालन गर्न अनुमानित रु… बाँकी अंश »

अम्बानीलाई टक्कर दिने संघवी

काठमाडौ,२४ फाल्गुन । वर्षौंदेखिको व्यावसायिक साम्राज्य भएका अम्बानीलाई टक्कर दिँदै अर्का व्यापारी दिलीप संघवी सार्वधिक धनी भारतीय बनेका छन् । फोब्र्सको सूचीमा रहेका दुवैबीच सेयर बजारको उतारचढावले प्रतिस्पर्धा भएको हो । सेयर मूल्यमा आएको वृद्धिका कारण यो साता दिलीपले ८… बाँकी अंश »

बलात्कारको अभियोगमा नेपाली विद्यार्थी जेलमा

नयाँदिल्ली ,१५ फाल्गुन । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का पीएचडी शोधार्थी नेपाली विद्यार्थी प्रमोद जयसवाल यौन दुर्व्यवहार अभियोगमा जेल परेका छन्। महिला सहप्राध्यापकले प्रहरीमा उजुरी दिएपछि अदालती आदेशमा जयसवाललाई बुधबार तिहाड जेलमा लगिएको हो। नेपाल, चीन र भारतको त्रिपक्षीय सम्बन्धबारे… बाँकी अंश »

भारत–नेपाल मैत्री मोटर रा्याली

काठमाडौँ, फागुन १२ गते । नेपाल र भारतको संस्कृति, प्रकृति र साहसिक अभियान प्रवद्र्धन गर्न प्रथम भारत–नेपाल मैत्री मोटर ¥याली फागुन १५ देखि सुरु हुने भएको छ । भुवनेश्वरको कालिङ्गा मोटर स्पोर्टस क्लब र नेपाल अटोमोबाइल स्पोर्टस एसोसिएसनको संयुक्त प्रयासबाट… बाँकी अंश »

भारतसँगको व्यापरले पूँजी पलायनको खतरा

जनकपुरधाम, ६ फागुन । नेपाल–भारतबीच रहेको खुला सीमानाका कारण नेपाली उपभोक्ता भारतीय बजारतर्फ आकर्षित हुन थालेपछि पूँजी पलायनको खतरा बढेर गएको छ । भारतीय व्यापारीले व्यापारमा सरलीकरण गरेपछि नेपालबाट दैनिक ठूलो मात्रमा पूँजी पलायन भइरहेको जनकपुरका व्यापारीको भनाइ छ ।… बाँकी अंश »