nepalimovies

नेपाली सिनेमाको आयु घट्दै

कास्की, २८ फागुन । नेपाली सिनेमाको आयु नै एक हप्तामा खुम्चिएको छ । बजारले थेग्न सक्नेभन्दा बढी सिनेमा बन्न थालेपछि यो अवस्था आएको हो । चल्तीका कलाकार गजित विष्टका अनुसार अहिले हप्तामा सरदर दुईवटा सिनेमा नेपाली सिने बजारमा आउने गर्छन्… बाँकी अंश »

सुन्तली आजदेखि मुलुकभर

काठमाडौ, १ फागुन । चार महिनाअघि नै दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमार्फत वल्र्ड प्रिमियर भइसकेको नेपाली फिल्म ‘सुन्तली’ को शुक्रबारे रिलिजको पूर्वसन्ध्यामा नेपाल प्रिमियर गरिएको छ । भाष्कर ढुंगाना निर्देशित फिल्म शुक्रबारदेखि देशभर लाग्दै छ । फिल्मको मुख्य भूमिकामा अभिनय… बाँकी अंश »

हेर्नु पर्ने १० नेपाली फिल्म 

खबरडेक्स, २९ कार्तिक । नेपाली फिल्मको इतिहासमा नै स्तरिय मानिएका १० नेपाली फिल्म भर्खरैको रिपोर्ट प्रस्तुत गर्ने हो भने नेपाली फिल्म कोहिनुरले ९ करोडभन्दा बढीको ब्यापार ग¥यो । यस अघि फिल्म लुट र दर्पण छा“याले धेरै ब्यापार गर्ने फिल्मको रेकर्ड राखेका… बाँकी अंश »

६ एकान ६, किन चल्यो ?

सानो पर्दाका सेलिबे्टीहरूको क्रेज खवरडेस्क,२८ माघ । न्वारनदेखिको बल निकालेर प्रचार गरिएको ६ एकान ६ नामक फिल्मले राम्रो व्यापार गरेको छ । वितरकहरूका अनुसार यस फिल्मले अरू दुईवटा फिल्म बनाउन पुग्ने रकम निर्माताको गोजीमा राखिदिएको छ । धेरैपछि हास्य फिल्म… बाँकी अंश »