nepaliliteratures

आफैँले खडा गरेको चुनौतीको पहाड चढ्न असफल पोखराका साहित्यकारहरु !

कास्की, २९ फागुन । कविता, गजल र मुक्तक वाचन अनि गद्य लेखन र पुस्तक परिचर्चा । पोखराको दैनिकी हो यो । त्यसैले त ‘१० जना जम्मा भएको ठाउँमा गएर सोध्यो भने त्यहाँ चार जना कवि हुन्छन्’ भन्ने पोखराबारेको साहित्यिक ठट्टा… बाँकी अंश »

छन्द बचाऔँ

बागलुङ, २९ माघ । नेपाली कविता लेखनमा छन्दको प्रयोग घट्दै गएको छ । कविता परम्पराकै मूल संरचना शास्त्रीय छन्द सङ्कटोन्मुख छ । छन्दको प्रयोग घटेपछि लेखनको सांस्कृतिक मर्यादा मिचिने डर छ । २४० वर्ष अघिदेखि नेपाली कविता इतिहासमा शास्त्रीय छन्द… बाँकी अंश »

‘लालीगुराँस’ प्रकाशित

बुटवल, २५ माघ । लुम्बिनी वाङ्मय प्रतिष्ठानले ‘लालीगुराँस’ नामक साहित्यिक मासिक पत्रिकालाई व्यावसायिक रुपमा निकाल्न सुरु गरेको छ । एक सय १३औँ बालकृष्ण सम स्मृति दिवसका अवसरमा शनिबार बुटवलमा विमोचन भयो । मोफसलमा सञ्चारको राजधानी मानिने बुटवलबाट व्यावसायिक रुपमा निकालिएको… बाँकी अंश »