nepalikatha

लोकनेता र चैतेजनता – होमर श्रेष्ठ

खबरडेस्क,२ फागुन । लघुकथा त्यो आमसभामा इतिहासमै धेरै मानिस वैरिएका थिए। टुँडिखेलको खुलामञ्चमा नअटाएका श्रोताहरू रत्नपार्कतर्फ कोचिँदै थिए। वीरअस्पालका कौसीमा, छेउछाउका घरका छतमा, अकासेपुलमा र सडककिनारका रुखका हाँगा-बिँगामा समेत चढेर मान्छेहरू हेर्दै थिए। धोजा-पताका, पोस्टर-पम्प्लिट र ब्यानरहरूले खुलामञ्च नयाँ दुलहीझैँ… बाँकी अंश »

सपनाको विस्कुन

खबरडेक्स, १९  पुस । – गोपाल झापाली मंशिरको अन्तिम साता । तराईको क्षेत्र । हुस्सु बिहान पख निक्कै बाक्लो लाग्न थालेको छ । पत्रपत्रिकामा शितलहरले सास्ति भोगेका चित्र र कतै कतै मनकारीहरुले न्याना कपडा बाँडेका समाचारले पनि प्राथमिकता पाउन थालेका छन्… बाँकी अंश »

फेसबुककी केटी – नबराज बजगाई

खबरडेक्स, ५ आश्विन। फेसबुककी केटी  – नबराज बजगाई मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त… बाँकी अंश »

त्यो झरी – विन्देश मगर

खबरडेस्क, २३  भदौ । त्यो झरी  – विन्देश मगर हत्तेरीका कति चाँडो उज्यालो भएको । यो घामलाई पनि के म उठ्नु भन्दा अगाडि नै आउनुपर्ने । म साह्रै अल्छी मानेर उठ्छु । उठ्ने बित्तिकै मोबाइलमा बिहान ६ बजेको कायाकैरन सुन्न… बाँकी अंश »

म्यापल भ्याली – हरिहर खनाल

खबरडेस्क, २१ भदौ । म्यापल भ्याली – हरिहर खनाल निकै पर क्षितिजरेखासित जोडिएको अग्र भागमा दृष्टिको दूरीले सिर्जना गरेको गुर्मैलो स्वरूपको सेतो हिमाल र त्यसको घाँचतिर देखिने कोणधारी जङ्गल, त्यसभन्दा वरका डाँडाकाँडा र खोलानालासहितको पहाडी भूदृश्य, विविध रङ्ग र कुचीका… बाँकी अंश »

पोखरामा अञ्चलस्तरीय साहित्यिक कार्यक्रम

पोखरा, १५ भदौ । शमी साहित्य प्रतिष्ठान काठमाडौंँद्वारा आयोजित गण्डकी अञ्चलस्तरीय साहित्यिक कार्यक्रम शनिबार कास्कीको पोखरामा सम्पन्न भयो । कार्यक्रममा गण्डकी अञ्चलको साहित्यिक इतिहास र गतिविधिबारे यदुनन्दन उपाध्यायले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्दै नाटककार अशेष मल्ल र… बाँकी अंश »