nepalifilm

सौगातले लेखे गिनिज बुकमा नाम

खबरडेस्क १७ फागुन । चलचित्र ‘लभ यू बाबा’ का ८ वर्षीय निर्देशक सौगात विष्ट विश्वकै कान्छा निर्देशकका रूपमा स्थापित भएका छन् । सौगात सबैभन्दा कम उमेरका निर्देशकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्ड््समा नाम लेखाउन सफल भएका हुन् । सौगातको… बाँकी अंश »

हेर्नु पर्ने १० नेपाली फिल्म 

खबरडेक्स, २९ कार्तिक । नेपाली फिल्मको इतिहासमा नै स्तरिय मानिएका १० नेपाली फिल्म भर्खरैको रिपोर्ट प्रस्तुत गर्ने हो भने नेपाली फिल्म कोहिनुरले ९ करोडभन्दा बढीको ब्यापार ग¥यो । यस अघि फिल्म लुट र दर्पण छा“याले धेरै ब्यापार गर्ने फिल्मको रेकर्ड राखेका… बाँकी अंश »

झोला हेरेपछि

डा. प्रदीप भट्टर्राई नेपाली चलचित्रको पछिल्लो मानक हो,झोला । मस्तिष्कले हाइन, मनले बनाएको चलचित्र माघ २४ गतेदेखि प्रदर्शन भैरहेको छ । झोलाको बारेमा यसो भन्नु चलचित्र समीक्षकको राज्यको चौथो अंगको सदस्य हुनुको सामाजिक उत्तरदायित्व हो । यसो भन्नलाई न कुनै… बाँकी अंश »

६ एकान ६, किन चल्यो ?

सानो पर्दाका सेलिबे्टीहरूको क्रेज खवरडेस्क,२८ माघ । न्वारनदेखिको बल निकालेर प्रचार गरिएको ६ एकान ६ नामक फिल्मले राम्रो व्यापार गरेको छ । वितरकहरूका अनुसार यस फिल्मले अरू दुईवटा फिल्म बनाउन पुग्ने रकम निर्माताको गोजीमा राखिदिएको छ । धेरैपछि हास्य फिल्म… बाँकी अंश »

‘झोला’- सती प्रथा माघ २४ देखि प्रदर्शनमा

काठमाडौँ, २२ माघ । नेपाली समाजमा विगतमा प्रचलनमा रहेको सती प्रथालाई आफ्नो कथावस्तु बनाएर निर्माण गरिएको ऐतिहासिक चलचित्र ‘झोला’ यही माघ २४ गतेदेखि काठमाडौँ उपत्यका र देशका विभिन्न जिल्लाका ३० वटा चलचित्र हलमा एकसाथ पर््रदर्शन हुने भएको छ । यस… बाँकी अंश »

भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होला – सारंगा श्रेष्ठ

खवरडेस्क,२० माघ । आम फिल्मकर्मीको घरबार सुखद ढंगले चलेको छैन फिल्मी कलाकारहरूको स्क्यान्डल बाक्लै गरी बजारमा आइरहन्छ । विवाहित हुदा-हुदै अर्काकी श्रीमती वा श्रीमानसग सम्बन्ध राखेको, श्रीमान-श्रीमतीबीच झगडा परेको वा डिभोर्स भएको जस्ता समाचार आउनुलाई अस्वभाविक मान्न छोडिएको छ ।… बाँकी अंश »

वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन

काठमाडाँै, २४ मङ्सिर । वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको आज निधन भएको छ । दुवै मिर्गाैलाले काम नगरेको अवस्थामा बल्खुको बयोधा अस्पतालमा उपचार गराइरहनु भएका रेग्मीको आज बिहान निधन भएको हो ।निर्देशक राजेन्द्र उप्रेतीका अनुसार अहिले बिहान ९ बजेसम्म अस्पताल… बाँकी अंश »