nepali-film

चरिमायाको जीवन कथामा आधारित चलचित्र ‘मखमली’ बन्दै

मेलम्ची, १२ माघ । सोह्र वर्षकै उमेरमा दलालको ललाइफकाईमा परी भारतको मुम्बईमा नारकीय जीवन भोगेकी चरिमाया तामाङको सघङ्र्षपूर्ण जीवनलाई चलचित्र ‘मखमली’ ले उतार्ने भएको छ । उनी अहिले मानव बेचबिखनविरुद्ध सक्रिय रुपमा काम गर्दै आएकी छिन् । गरिब परिवारमा जन्मेकी… बाँकी अंश »

धरावासीको ‘झोला’ले रुवायो

वोस्टन-संयुक्त राज्य अमेरिका, ३० असोज । साहित्यकार कृष्ण धरावासीको कथा ‘झोला’मा आधारित चलचित्र ‘झोला’ प्रस्तुत हुँदा यहाँ उपस्थित अधिकांश दर्शकका आँखा रुझेका थिए । पशुपतिनाथ बुद्ध फाउण्डेसन अफ न्यू इङ्ग्ल्याण्डको सहयोगार्थ सोमबार साँझ आर्लिंटनमा यो चलचित्र प्रस्तुत गरिएको थियो ।… बाँकी अंश »

चलचित्रकर्मी खरेललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

रत्ननगर -चितवन, २७ असोज । स्थानीय रेडियो कालिका एफएमद्वारा दुई दर्जनभन्दा बढी विधामा म्युजिक अवार्ड वितरण गरियो । एफएमको बाह्रौँ वाषिर्कोत्सवको अवसरमा आइतबार साँझ भएको दसौँ म्युजिक अवार्ड कार्यक्रममा दुई दर्जनभन्दा बढी कलाकारलाई अवार्ड दिएर सम्मान गरिएको हो । यस… बाँकी अंश »

कबड्डी चलचित्रले झण्डै अर्ढाई करोड कमायो

काठमाडौँ, २० असार । परम्परागत नेपाली चलचित्रभन्दा पृथक धारको चलचित्र कबड्डीले रु दुई करोड ४० लाख आर्जन गरेको छ । भारतीय दूतवासले नेपाल-भारत सांस्कृतिक सम्बन्ध अझ सुदृढ तुल्याउन विगत १५ महिनादेखि यहाँ आयोजना गर्दै आएको नेपाली चलचित्र पर््रदशनको शृङ्खला ‘सिनेमाण्डु’… बाँकी अंश »

‘मान्छे’ चलचित्र आउंदै

काठमाडौँ, २० असार । सामाजिक विषयवस्तुलाई समावेश गरी ‘मान्छे’ शिर्सक चलचित्र निर्माण गरिने भएको छ । चलचित्र आगामी कात्तिकसम्ममा निर्माण हुने बताइएको छ । मानिसको परिचय फरक फरक हुने तथा मान्छेपिच्छे काला-गोरा, कोही धनी-गरिब, ठूला- साना उपनामको अर्थपर्ूण्ा सन्देश दिनका… बाँकी अंश »