nepalarmy

‘म्यान एन्ड मेटिरियल्स’ – रुकमाङ्गद कटवाल

वैशाख १२ गतेको महाभूकम्पपश्चात १८ देशका सेना उद्धारका लागि भन्दै नेपाल आए, यसभन्दा अघिका विपद्मा पनि विदेशी सेना यसैगरी नेपाल आउँथे ? १९९० सालमा जापान र बेलायतले विभिन्न सहयोग गर्छु भन्दा त्यतिबेलाका शासकले पैसा दिने भए देउ अरु कुरा लिन्न… बाँकी अंश »

राष्ट्रिय क्रिकेटमा आर्मीले रेकर्ड बनायो

काठमाडौँ, २८ फागुन । सिनियरतर्फको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र क्षेत्र नं. १ विराटनगर भारी अन्तरले विजयी भएका छन् । लगातार दोस्रो जितले आर्मीलाई दोस्रो स्थानमै कायम राखेको छ भने पहिलो खेल हारेको विराटनगर… बाँकी अंश »

सेनाद्वारा बम निष्क्रिय

इलाम, १३ माघ । माइपोखरीमा आज बिहान बेवारिसे अवस्थामा फेला परेको बम नेपाली सेनाको एक टोलीले निष्क्रिय बनाएको छ । घाँस काट्ने क्रममा माइपोखरी–१ मा ३६ एम ग्रिनेट फेला परेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ कालीध्वज… बाँकी अंश »

माघ १ गतेदेखि कर्णाली करिडोर निर्माणको जिम्मा सेनालाई

वीरेन्द्रनगर, ३० पुस । भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले कर्ण्ााली करिडोरको जिम्मा नेपाली सेनालाई दिइने बताउनुभएको छ । नेपाली सेनाको जिम्मामा पर्‍यो भने मात्रै करिडोर विकास हुने भन्दै उहाँले माघ १ गतेबाटै जिम्मामा दिइने बताउनुभएको हो ।… बाँकी अंश »

नेपाली सेनाद्वारा तातोपानीमा विश्रामगृह भवन निर्माण सुरु

ब्ााबियाचौर -म्याग्दी), १५ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका-१३ सिङ्गा तातोपानीकुण्ड परिसरमा नेपाली सेनाको अर्थुङ्गेस्थित इन्द्रबक्स गणले विश्रामगृह भवन निर्माण सुरु गरेको छ । प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानी कुण्डमा स्नान गरी उपचार गराउन आउने अशक्त र वृद्धवृद्धालाई सहज रूपमा विश्रामको… बाँकी अंश »

नेपाली सेनाद्वारा दाउरा वितरण

गौशाला, ९ पुस । महोत्तरीमा जाडोले बढ्न थालेपछि नेपाली सेनाले ठाउँठाउँमा दाउरा वितरण गरेको छ । लगातारको शीतलहर, चिसो हावा र कठ्याँग्रिदो जाडोले गर्दा जिल्लाको जनजीवन प्रभावित हुन थालेपछि नेपाली सेनाको प्रकौलीस्थित शेर गणले जिल्लाको विभन्न गाविसमा र्सवसाधारणलाई आगो ताप्न… बाँकी अंश »

भारतीय सेनाध्यक्ष दलवीर नेपाल आउँदै

काठमाडौँ, २० कात्तिक । प्रधानसेनापति गौरव शम्शेर जबराको औपचारिक निमन्त्रणामा भारतीय सेनाका सेनाध्यक्ष जनरल दलवीर सिंह यही कात्तिक २६ गते नेपाल आउनुहुने भएको छ । कात्तिक २७ गते उहाँले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नु भई अपराह्न सिंहदरबारमा प्रधानमन्त्री तथा… बाँकी अंश »

रेड पाण्डाको छालासहित एक पक्राउ

धुन्चे, रसुवा, २९ भदौ । दर्ुलभ रेड पाण्डाको छालासहित एक जना आज रसुवामा पक्राउ परेका छन् । नेपाली सेना नारायणदल गणको कालिकास्थान पोस्टले स्याप|mूवेसीबाट काठमाडौँ जाँदै गरेको बा२ख ५८९८ नम्बरको बस जाँच गर्दा आलुको बोराभित्र लुकाइ लाँदै गरेका एक थान… बाँकी अंश »

सुनकोसी नदीको बहावलाई सामान्य पार्न अपनाइएको विधि ठीक विज्ञहरू

काठमाडौँ, २० साउन । नेपाली सेनाले सुनकोसी नदीको बहावलाई नियन्त्रणमा लिन अपनाएको विधि सही भएको टिप्पणी नेपाल सरकारको अनुरोधमा आएका भारतीय प्राविधिक टोलीले गरेको छ । भारतीय प्राविधिक टोलीसहित त्रिभुवन विश्वविद्यालयका प्रा. डा. रञ्जनकुमार दाहाल, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग, जल… बाँकी अंश »

एकै दिन तीन जनाको मृत्यु

धुन्चे, रसुवा, १५ साउन । जिल्लाको छुट्टाछुट्टै स्थानमा एकै दिन तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाका एक र दर्ुइ र्सवसाधारण रहेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नारायण दल गणका सिपाही २७ वषर्ीय कुलबहादुर थापा क्षेत्री… बाँकी अंश »