Nepal

नेपाली भनेका बाघ हुन् आत्मसमर्पण गर्दैनन् – भारतीय फुटबल प्रशिक्षक

काठमाडौँ, २ चैत । भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफन कन्स्टान्टिनले पहिलो लेगमा २–० ले अग्रता लिए पनि आफ्नो टोली नेपाललाई सजिलै जितेर दोस्रो चरणमा जानेमा ढुक्क नभएको बताउनुभएको छ । आज यहाँ आयोजित ‘प्रि म्याच प्रेस कन्फरेन्स’मा मुख्य प्रशिक्षक… बाँकी अंश »

दोस्रो विश्व वाम महिला सम्मेलन नेपालमा हुने

काठमाडौँ, २ चैत । ‘महिलाहरु सर्वोच्च शिखर चढ्दै’ भन्ने मुल नाराका साथ विश्वका वाम महिलाको दोस्रो विश्व सम्मेलन सन् २०१६ मार्च १३ देखि १८ मा नेपालको काठमाडौँमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलन गर्दै एसिया संयोजक शिला… बाँकी अंश »

साइबर सुरक्षाको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौ,१ फागुन । साइबर सुरक्षा र कानुनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ । सूचना प्रविधि सुरक्षण आकस्मिक पहुँच समूह नेपालले फागुन ७ देखि ९ सम्म सम्मेलन आयोजना गर्न लागेको हो । आठ विषयमा विभिन्न मुलुकका १६ विशेषज्ञले कार्यक्रममा… बाँकी अंश »

खोप नेपालमा परीक्षण गर्न नपाइने

काठमाडौ, माघ १५ । सरकारले बालबालिकालाई लगाइने खोप नेपालमा परीक्षण गर्न नपाउने गरी कानुन ल्याउने तयारी गरेको छ । विदेशमा बनेका र प्रमाणीकरण नभएका कतिपय खोप नेपाली बालबालिकामा परीक्षण गरिँदै आएको र त्यसका कारण केही बालबालिकाको मृत्युसमेत भएपछि यस्तो कानुन… बाँकी अंश »

खेल्ने भयो नेपालले विश्व च्याम्पियनसिप

काठमाडौ,माघ १५ । डिभिजन-१ मा उक्लन नसके पनि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुबईमा बुधबार बसेको बैठकले डिभिजन-२ मै रहे पनि नेपाल र केन्यालाई च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो ।… बाँकी अंश »

नेपालको ३६ देशसँग हवाई सम्झौता

काठमाडौँ, १३ माघ । सरकारले हालसम्म ३६ देशसँग हवाई सम्झौता गरेको भएपनि २६ वटा वायुसेवा कम्पनीले मात्रै नेपालमा उडान गरिरहेका छन् । सहजरुपमा हवाई सेवा उपलब्ध गराउने उद्देश्यका साथ हवाई सम्झौता भएको भएपनि राष्ट्रिय ध्वजावहाकले उडान गर्न नसक्दा करोडौँ नेपाली… बाँकी अंश »

माघ ८ पछिको नेपाल

पुस २४ । संविधान निर्माणको बाँकी दिनगन्ती सुरु भएको छ । शीर्षस्थ नेताहरूको नियमित वार्ता अझै निष्कर्षमा पुगेको छैन । सहमतिको निरर्थक अभ्यास जारी छ । भारदारी सभाजस्तो प्रतित हुने बालुवाटारको ‘घनिभूत’ बैठक नेताहरूको पट्यार मार्ने र समय व्यतित गर्ने… बाँकी अंश »

नेपालमा आयो संसारकै पातलो स्मार्टफोन

खबरडेक्स,पुस ६ गते । ३३ घण्टासम्म ब्याट्री टिक्ने एमथ्री म्याराथन पनि सार्वजनिक चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनीले अहिलेसम्मकै पातलो स्मार्टफोन ‘इलिफ एस ५.१’ मंगलबार नेपाली बजारमा सार्वजनिक गरेको छ । इलिफ एस ५.१ को मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँ… बाँकी अंश »

नेपालमै सम्भावना छ

खबरडेक्स,४ पुस । चितवनको फूलबारीमा जन्मिएका मानबहादुर खड्काको जीवन चलचित्रको कुनै पात्रको जस्तै लाग्छ । बाल्यकालमा चुलबुले र झगडालु प्रवृत्तिका खड्का कालान्तरमा सोचेभन्दा बेग्लै भएर निस्किए । चितवनको शिवनगरमै ६ कक्षासम्मको अध्ययन गरेका मानबहादुरलाई ०४२ सालमा मुम्बई पुर्‍याइयो । मुम्बईमा… बाँकी अंश »

नेपालमा फोक्सो बिगार्ने नयाँ रोग

खबरडेक्स,४ पुस ।दुवै फोक्सो काम नलाग्ने बनाउने पानीबाट सर्ने लिगिनायर्स नामक नयाँ रोग देखा परेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार रोगको संक्रमण फैलिन नदिन किटाणुमुक्त पानीको व्यवस्था नभएसम्म पानीका फोहोरा बन्द गर्न सर्वसाधारण र संघसंस्थालाई… बाँकी अंश »