nawalparasi

स्वाइन फ्लुका १३ नयाँ बिरामी थपिए

चितवन, वैशाख ८ गते । चितवनमा स्वाइन फ्लुका १३ जना नयाँ बिरामी फेला परेका छन् । पछिल्लो प्रतिवेदनअनुसार १३ मध्ये चितवन नै घर भएका १० र चितवनमा उपचारका लागि आएका नवलपरासीका दुई तथा उदयपुरका एक बिरामी पुष्टि भएको जनस्वास्थ्य कार्यालय… बाँकी अंश »

माइक्रो र कार जुध्दा एक जनाको मृत्यु, पाँच जना घाइते

कावासोती, १६ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा माइक्रो र कार एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ । पाल्पाबाट काठमाडौँका लागि हिँडेको लु१ज २५०८ नम्बरको उइङ्गर माइक्रो र भरतपुरबाट त्रिवेणी जाँदै गरेको ना२च ३९६० नम्बरको कार बिहान… बाँकी अंश »

मौसम सकिएपछि सरकारद्वारा उखुको मूल्य निर्धारण

नवलपरासी, १३ चैत । तीन महिनाअघि मन्त्रिपरिषद्ले एउटा निर्णय ग¥यो । उखुलाई राष्ट्रिय बाली घोषण गर्ने । जुन स्वागतयोग्य थियो । राष्ट्रिय बाली घोषणा गरेपछि किसानको प्रोत्साहनका लागि राहतमूलक कार्यक्रम ल्याउने र समयमै मूल्य निर्धारण गर्ने जिम्मा पनि सरकारकै हुन्छ… बाँकी अंश »

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

कावासोती, १० चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँबेलाहानीमा गएराति बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार नयाँबेलाहानी–८ का ३५ वर्षीय ठाकुरप्रसाद पाठकको दुर्घटनामा मृत्यु भएको हो । राति १ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ… बाँकी अंश »

ट्रक चालकको दुर्घटनामा मृत्यु

कावासोती, ६ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तिलकपुर–७ बासामा आज बिहान भएको सवारी दुर्घटनामा ट्रकका चालक चितवन कुमरोज–१ का सूर्य राउतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार विपरीत दिशातर्फ गुडिरहेका ना१ख ९१३६ नंको ट्रक र ना४ख ३४८… बाँकी अंश »

अत्यधिक रक्तस्रावका कारण महिलाको ज्यान गयो

परासी, ५ चैत । सुत्केरी हँुदा अत्यधिक रक्तस्रावका कारण नवलपरासीको विकट पहाडी गाविस अर्खलामा एकजनाको ज्यान गएको छ । जिल्लाको अर्खला–५ की ३० वर्षीया गोमती सारुको स्थानीय स्वास्थ्यकर्मीको हेलचेक्र्याइँका कारण ज्यान गएको स्थानीयवासीले जनाएका छन् । सुत्केरी गराउन जटिल अवस्था… बाँकी अंश »

कुवेतमा पक्राउ परेकी गोमाको उद्धारको पहल सुरु

परासी, ५ चैत । लागुऔषध कारोबारको आरोपमा कुवेतको जेलमा परेकी नवलपरासी कावासोती–८ की गोमा दराईलाई छुटाउन नेपाली दूतावासले पहल सुरु गरेको छ । कावासोती नगरपालिका–८ निवासी गोमा लागूऔषधको आरोपमा पक्राउ परेको समाचार विभिन्न सञ्चार माध्यमबाट प्रकाशित भएपछि दूतावासले उनको उद्धार… बाँकी अंश »

होम स्टेको महाधिवेशन हुने

कावासोती, ३ चैत । देशभरि रहेका होम स्टे (घरबास) सञ्चालकहरुले सङ्गठित भइ महाधिवेशन गर्ने भएका छन् । पछिल्लो समय होम स्टेमा पाहुना (पर्यटक) हरुको आकर्षण बढेकाले यसलाई व्यवस्थित गर्न उनीहरुले चैतको १९, २० र २१ गते नवलपरासीको अमलटारीमा प्रथम होम… बाँकी अंश »

२ करोड ७४ लाखको लागतमा खानेपानी आयोजना पूरा

परासी, १ चैत । नवलपरासीको देउरालीमा निमार्णाधीन खानेपानी आयोजना पूरा भएको छ । नेपाल सरकारको रु दुई करोड २८ लाख ६८ र उपभोक्ता समितिको रु ४५ लाख ७३ हजार गरी कुल रु दुई करोड ७४ लाखको लागतमा आयोजनाको निर्माण पूरा… बाँकी अंश »

प्रतिबन्धित कुखुराका चल्ला बरामद

परासी, २० फागुन । ठूलो परिमाणमा भारतबाट ल्याइएको कुखुराका चल्ला प्रहरीले आज बरामद गरेको छ । नवलपरासी जिल्लाको शुक्रौली–८ बाट करिब पाँच लाख मूल्य बराबरको पाँच हजार थान कुखुराका चल्ला बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल… बाँकी अंश »