myagdi

ज्येष्ठ नागरिकको लागि रु दुई लाख दान सङ्कलन

म्याग्दी, वैशाख ९ गते । म्याग्दीको गलेश्वरधाममा रहेका ज्येष्ठ नागरिकका लागि एकै दिन रु दुई लाख बढी दान सङ्कलन भएको छ । अक्षय तृतीयाको अवसरमा विभिन्न व्यक्तिबाट तुलादान, मुठिदान र अक्षयकोषमा रकम जम्मा गरी रु दुई लाख २० हजार ५६४… बाँकी अंश »

महिलाको नेतृत्वमा घरघरमा खानेपानी

म्याग्दी, वैशाख ८ गते । म्याग्दीको राम्चे गाविसको नांगी गाउँका महिलाले अवसर पाएमा महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् । राम्चेको १ र २ नम्बर वडाका महिलाले नेतृत्व गरेपछि खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीमार्फत गत… बाँकी अंश »

आठ गाविसका सबै घरधुरी महिला सहकारीमा आबद्ध

म्याग्दी, चैत २६ गते । म्याग्दीका ग्रामीण भेगमा सञ्चालित महिला सहकारीले सबै घरधुरीलाई आबद्ध गराउने अभियान चलाएका छन् । महिलाको सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न गाविसमा सञ्चालित महिला सहकारीले गाविसभित्रका शतप्रतिशत घरधुरीलाई सहकारीमा आबद्ध गराउन लागेका हुन् । महिला तथा… बाँकी अंश »

विद्यालयलाई एक महिनाको तलब सहयोग

म्याग्दी, चैत २६ गते । म्याग्दीको लुलाङमा रहेको लमसुङ माविका शिक्षकले आफ्नो एक महिनाको तलब विद्यालयलाई सहयोग गरेका छन् । आर्थिक स्रोतको अभावमा समुदायको पहलमा मावि तह सञ्चालन भएको विद्यालय बन्द हुने अवस्था आएपछि विद्यालयमा कार्यरत ११ शिक्षकले रु एक… बाँकी अंश »

तीस लाख खर्च गरेर गाउँलेले पदमार्ग बनाए

म्याग्दी, चैत २६ गते । समुदायले आँट्यो भने गाउँको विकासका लागि सरकारको मात्र मुख ताकेर बस्नुपर्दो रहेनछ भन्ने उदाहरण म्याग्दीको शिख गाविसमा पर्ने पाउद्वार गाउँका बासिन्दा बनेका छन् । यहाँका बासिन्दाले स्थानीयस्तरबाट नै रु ३० लाख लगानी गरेर पदमार्ग निर्माण… बाँकी अंश »

आगलागी पीडितलाई रु सात लाख राहत

म्याग्दी, चैत २६ गते । म्याग्दीको बाबियाचौर–६ सल्यानमा रहेको विकास प्राथमिक विद्यालयमा आर्थिक अभावले भवन निर्माण योजना अन्योलमा परेको छ । हाल रहेको भवन जीर्ण भएपछि विद्यालयको पुनःनिर्माण योजना अगाडि बढाइए पनि पर्याप्त आर्थिक स्रोत नहुँदा समस्या भएको हो ।… बाँकी अंश »

आर्थिक अभावले विद्यालय भवन निर्माण अन्योलमा

म्याग्दी, चैत २६ गते । म्याग्दीको बाबियाचौर–६ सल्यानमा रहेको विकास प्राथमिक विद्यालयमा आर्थिक अभावले भवन निर्माण योजना अन्योलमा परेको छ । हाल रहेको भवन जीर्ण भएपछि विद्यालयको पुनःनिर्माण योजना अगाडि बढाइए पनि पर्याप्त आर्थिक स्रोत नहुँदा समस्या भएको हो ।… बाँकी अंश »

बन्दका कारण धौलागिरिका तीन जिल्ला ठप्प, मुस्ताङमा भने प्रभाव परेन

बेनी (म्याग्दी), चैत २४ गते । एनेकपा (माओवादी) सहितको ३० दलीय मोर्चाको संयुक्त आम हड्तालको पहिलो दिन आज धौलागिरिका म्याग्दी, बागलुङ र पर्वत तीन जिल्ला पूर्णरूपमा बन्द रहेका छन् भने हिमालपारिको जिल्ला मुस्ताङमा भने बन्दको कुनै प्रभाव परेको छैन ।… बाँकी अंश »

सामाजिक सुरक्षा भत्ता वितरणमा वृद्धवृद्धालाई हैरानी

म्याग्दी, चैत २० गते । वृद्धवृद्धा अशक्तसहितका नागरिकका लागि छुट्याइएको सामाजिक सुरक्षा भत्ता वितरणमा म्याग्दीको बेनी नगरपालिकाका भत्तावाहकले हैरानी व्यहोर्ने गरेका छन् । उनीहरुले मङ्सिरदेखि फागुनसम्मको चौमासिक वृद्धभत्तासमेत अझैसम्म पाएका छैनन् । सरकारले भत्ता वितरण कार्यलाई पारदर्शी बनाउने भन्दै नगर… बाँकी अंश »

पानीका स्रोत सुक्न थालेपछि पानीमिल बन्द

बेनी (म्याग्दी), १८ चैत । पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् । पानीको अभावमा जिल्लाका ज्यामरुककोट, भकिम्ली, मराङ, बिम, मुना, बरङ्जा, रुमलगायतका गाविसमा सञ्चालित २० वटा पानी मिल… बाँकी अंश »