mushroomfarming

विपन्न महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै

बाँके (खजुरा), १३ फागुन । बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायवाट जीविकोपार्जन गरिरहेका छन । केवट समुदायका महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै आएका हुन । उनिहरुले साँझ–बिहानको जोहो मात्र नभै आप्mना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च च्याउखेतीबाटै जुटाउँदै आएका छन् ।… बाँकी अंश »

मजदुरको समस्याले चियाखेती छाडेर सुपारीखेतीमा

इलाम, २९ माघ । मजदुरको अभाव भएपछि इलामको इरौटार गाविस–८ स्थित बहुवनका दीपक बलमपाखी मगरले चियाखेती छोडेर सुपारीखेती गर्न थाल्नुभएको छ । गाउँका युवा वैदेशिक रोजगारीतिर गएपछि चिया टिप्ने मजदुर पाउन मस्किल भएको हो । मजदुर पाउन मुस्किल भएपछि बलमपाखी… बाँकी अंश »

युवा व्यावसायिक च्याउखेतीमा

बागलुङ, २५ माघ । कम लगानीमै उत्पादन हुने र बजार माग बढ्दै गएपछि च्याउखेती फस्टाउन थालेको छ । कृषिमा व्यावसायिक बन्न युवा च्याउखेतीमा लागेका छन् । जिल्ला कृषि विकास कार्यालयले च्याउखेती विस्तार हुँदै गएको जनाएको छ । यही वर्ष २०… बाँकी अंश »

च्याउखेतीका लागि ४० जना किसानलाई रु १६ लाख प्रदान

गुलरिया -बर्दिया, २१ पुस । जिल्ला कृषि विकास कार्यालय बर्दियाले युवा लक्षित कार्यक्रमअर्न्तर्गत च्याउखेतीका लागि बर्दियाका ४० जना किसानलाई रु ४० हजारका दरले रु १६ लाख प्रदान गरेको छ । युवा लक्षित कार्यक्रमअर्न्तर्गत कृषि विकास कार्यालय बर्दियाले २१२ जना किसानको… बाँकी अंश »

राउटेद्वारा व्यावसायिक रूपमा चिउरी खेती सुरु

डडेलधुरा, १५ भदौ । डडेलधुराको आम्पानीका राउटेले व्यावसायिक रूपमा चिउरी खेती सुरु गरेका छन् । काठका भाँडाकुँडा बनाउने पुख्र्यौली पेसाबाट जीवन धान्न मुस्किल भएपछि राउटेले जीविकाको विकल्प रोजेका हुन् । जिल्ला वन कार्यालयले बिरुवा उपलब्ध गराएपछि जोगबुढा-१ आम्पानीका ७० परिवार… बाँकी अंश »

ग्रामीण इलाकामा व्यावसायिक च्याउखेती

कालीकोट, ९ वैशाख । पछिल्लो समय कालीकोट जिल्लाका दर्ुगम तथा सदरमुकामबाट टाढा रहेका ग्रामीण क्षेत्रमा व्यावसायिक ढङ्गले आयआर्जनका लागि च्याउखेती गर्ने क्रम बढ्न थालेको छ । सरकारी तथा विभिन्न गैरसरकारी निकाय तथा सहकारी संस्थाको पहलमा व्यावसायिक ढङ्गले च्याउखेती सुरु गर्ने… बाँकी अंश »