murdered

१० वर्षीय बालक हत्या

इलाम, वैशाख ९ गते । इलाम चमैता–६ देउमीखोपीखर्कका १० वर्षीय बालक विशाल राईको हत्याको आशङ्कामा प्रहरीले भारतको सुकियापोखरीस्थित राङडाँडाबाट आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चमैताका देशबहादुर राई रहेको प्रहरीले जनाएको छ । गत शुक्रबार गाईबस्तु चराउन… बाँकी अंश »

एक वृद्धद्वारा सात आइएस लडाकूको हत्या

टिक्रिट (इराक), १९ माघ । इराकका एक वृद्ध व्यक्तिले आइतबार प्रान्तीय राजधानी टिक्रिटमा इस्लामिक स्टेट (आइएस) का सात लडाकूको गोली हानी हत्या गरेका छन् । इराकको उत्तरी भागमा पर्ने मध्य प्रान्त सलाहुदिनमा आइएसद्वारा हत्या गरिएको आफ्ना छोराको हत्याको बदला लिनको… बाँकी अंश »

४ वर्षमा १३ को हत्या

बारा, माघ १५ । भारत मोतिहारी जिल्ला घर भई दुई वर्षदेखि कलैयामा व्यवसाय गर्दै आएका मोतिलाल साह कलवारका चार वर्षीय छोरा आशिषको सोमबार राति अपहरणपछि हत्या भयो । त्यसअघि गत कात्तिकमा कलैया-८ की आठ वर्षीया कञ्चन ठाकुर बलात्कारपछि मारिइन् ।… बाँकी अंश »

चार वर्षीय बालकको अपहरणपछि हत्या

कलैया, १३ माघ । कलैया नगरपालिका वडा नं ५ बस्ने मोतीलालप्रसाद साहका चार वर्षीय छोरा आशीषकुमार साहलाई गएराति अज्ञात व्यक्तिले अपहरण गरी हत्या गरेको छ । गएराति करिब १० बजे आमा छिमेकीको घरमा गएका मौका छोपी अज्ञात व्यक्तिले बालकको अपहरण… बाँकी अंश »

घाँटी रेटेर महिलाको हत्या

सर्लाही, १३ माघ । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक महिलाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ । मलङ्गवा नगरपालिका–५ का खुसवुदा खातुनको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।… बाँकी अंश »

काका ससुराको हत्या

गौशाला, २१ पुस । महोत्तरीको मनरा गाविसमा आज बिहान आफ्नै दाजुको ज्वाइँले अण्डकोषमा हान्दा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरा गाविस-३ बस्ने भरत ठाकुर बरही रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारत विहार राज्यको सीतामढी… बाँकी अंश »

नवलपरासीमा महिलाको हत्या

कावासोती, २१ पुस । नवलपरासीको विकट पहाडी गाविस नरममा एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएकोे प्रहरीले जनाएको छ । नरम गाविस-९ मधुकोटकी ४५ वषर्ीय नउसरी गाहाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा गएराति घरभन्दा केही पर रहेको… बाँकी अंश »

२ वर्ष बालकले गरे आमाको हत्या

लस एन्जेल्स, १६ पुुस । एक दर्ुइ वर्ष बालकले आमाको हत्या गरेभन्दा अचम्म लाग्नसक्छ । तर अमेरिकाको लस एन्जेल्समा मङ्गलबार त्यस्तै भएको छ । तर उनले जानेर आफ्नी आमाको हत्या गरेका भने पक्कै होइनन् । त्यसो त उनलाई हत्या भनेकै… बाँकी अंश »

सिरहामा एक व्यक्तिको हत्या

गोलबजार -सिरहा, १४ पुस । सिरहाको दक्षिणवर्ती गाविस हकपाडा वडा नं ७ मा एक व्यक्तिको आइतबार साँझ हत्या भएको छ । सिरहा नगरपालिकासँगै जोडिएको हकपाडा गाविस वडा नं ७ स्थित खेतमा कृष्णपुर वडा नं ६ का अन्दाजी ४० वषर्ीय चन्दर… बाँकी अंश »

दश महिलाको हत्या

काठमाडौँ, १३ पुस । मङ्सिर महिनामा दश किशोरी तथा महिलाको हत्या भएको एक अध्ययनले देखाएको छ । सञ्चारिका समूह नेपालले गत मङ्सिर १ गतेदेखि २९ गतेसम्म १४ राष्ट्रिय दैनिक पत्रिकामा गरेको सञ्चार अनुगमनबाट ६२ यस्ता समाचार सामग्री प्रकाशन भएको देखिएको… बाँकी अंश »