murder

बैंकमा आत्मघाती बम आक्रमण गरी २२ को हत्या

जलालावाद (अफगानिस्तान), ८ वैशाख । पूर्वी अफगानिस्तानको जलालावाद सहरमा रहेको एक बैंकमा शनिबार गराइएको आत्मघाती बममा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । मारिनेहरुमा अधिकांश सरकारी कर्मचारी नै परेका बताइएको छ । विस्फोटमा परी अरु ५० जनाभन्दा… बाँकी अंश »

श्रीमतीद्वारा श्रीमानको हत्या

धादिङ, वैशाख ७ गते । मादक पदार्थ सेवन गर्दागर्दै श्रीमान र श्रीमतीबीचको भएको झगडामा श्रीमानको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. १ निवासी ४५ वर्षीय कृष्ण परियारको मृत्यु आफ्नै श्रीमती दुर्गा परियारको प्रहारबाट भएको छ । उहाँकी श्रीमतीले… बाँकी अंश »

उदयपुरका पत्रकार इटहरीमा मृत फेला

गाईघाट(उदयपुर), १५ चैत । उदयपुर जिल्लाबाट प्रकाशित हुने बरुवा राष्ट्रिय दैनिकका सहसम्पादक तथा प्रेस चौतारी नेपाल उदयपुरका सचिव सचिन भट्टराई सुनसरीको इटहरीस्थित नेपाली सेनाको पृतना अगाडिको सडकमा मृत फेला परेका छन् । दिदीको घरबाट भेटघाट गरेर इटहरीस्थित सिम्रीक होटलमा बसेका… बाँकी अंश »

छुरा प्रहार गरी हत्या, दुई जना पक्राउ

फलेबास (पर्वत), १५ चैत । उत्तरी पर्वतको माझफाँट गाविसमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । माझफाँट गाविस–५ निवासी २३ वर्षीय नरबहादुर दमार्इंको मृत्यु भएको छ । शुक्रबार राति स्थानीय १९ वर्षीय राजु दमार्इंले नरबहादुरलाई मादक पदार्थ सेवन… बाँकी अंश »

बुबाको हत्या गर्ने छोरा पक्राउ

बेलौरी (कञ्चनपुर), १३ चैत । बेलौरी नगरपालिका–५ का १७ वर्षीय अर्जुन आर्चायले आफ्नै बुबा ४५ वर्षीय हरिलाल आर्चायको हसिया र चक्कु प्रहार गरी आज हत्या गरेका छन् । बुधबार साँझ घरायसी विवाद हँुदा अर्जुनले बुबा हरिलाललाई तरकारी काट्ने हसियाले घाँटी… बाँकी अंश »

बाबुको छोराद्वारा हत्या

बेलौरी (कञ्चनपुर), १२ चैत । कञ्चनपुरका एक युवाले आमालाई पिटेको भन्दै बाबुको हत्या गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–५ का १७ वर्षिय अर्जुन आचार्यले ४५ वर्षिय बाबु हरिराम आचार्यको छुरा प्रहार गरी गएराति हत्या गरिदिएका हुन् । इलाका… बाँकी अंश »

सप्तरीमा एक महिलाको हत्या

सप्तरी, ११ चैत । सप्तरीको तैरोहता गाविसमा आज एक महिलाको हत्या भएको छ । घरायसी विवादका कारण उदयपुर लासा–७ घर भई हाल सप्तरीको तैरोहता गाविस–५ नयाँ बस्तीमा बस्दै आएका ३० वर्षीया नरेश राईले घरायसी विवादमा कुटपिट गर्दा २७ वर्षीया श्रीमती… बाँकी अंश »

भतिजीको हत्यापछि आत्महत्या

सुरुङ्गा (झापा), ५ चैत । पूर्वोत्तर झापाको बाहुनडाँगीमा आज एक व्यक्तिले आफ्नै भतिजीको घाँटी रेटी हत्या गरेपछि आफैँले पनि झुन्डिएर आत्महत्या गरेका छन् । बाहुनडाँगी–९ निवासी ३४ वर्षीय उमेश राईले आफ्नै माइला दाजुकी छोरी २० वर्षीया अनिता राईको घाँटी रेटी… बाँकी अंश »

समलिङ्गी विवाह गरेपछि हत्या

नेपालगन्ज, ३ चैत । समलिङ्गी विवाह (महिला—महिलाबीच विवाह) गरेकी एक महिलाको उनकै जीवन साथीबाट हत्या गरिएको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, नेपालगन्ज—१६ बेलासपुरमा रामवरण चिडिमारको घरमा डेरा गरी बस्ने बर्दिया जिल्ला जमुनी गाविस—६ स्थायी घर भएकी… बाँकी अंश »

घाँटी काटेर सहचालकको हत्या

बनियानी (झापा), १ चैत । झापाको बिर्तामोडमा शुक्रबार राति घाँटी काटेर एक सहचालकको हत्या भएको छ । बिर्तामोड नगरपालिका– ६ मा सुगम पेट्रोलपम्प अगाडि पार्किङ गरी राखिएको ना३ख ५६१५ नम्बरको ट्रकमा सहचालकको काम गर्ने फतेपुर उदयपुर घर भएका अन्दाजी २२… बाँकी अंश »