mukta-kamaiya

मुक्त कमैया महिला व्यवसायी बन्दै

भीमदत्तनगर, १८ माघ । कञ्चनपुरको दैजी गाविस–३ धरमपुरकी सुनिता चौधरीले गत वर्ष असोजदेखि च्याउ उत्पादनमा समय खर्चिंदै आएकी छिन् । थौरै लगानी तथा कम मेहनतले राम्रो आयआर्जन गर्न सकिने देखेपछि चौधरी च्याउखेतीमा समर्पित भएकी हुन् । यसअघि उहाँको पूरै समय… बाँकी अंश »

व्यावसायिक सहकार्यले फेरियो मुक्तकमैयाको जीवन

भीमदत्तनगर, १४ पुस । आपसी सहकार्य र व्यावसायिक बनेपछि कञ्चनपुरका मुक्तकमैया बस्तीमा सुखको अनुभूति हुन थालेको छ । बस्तीमा भएका मुक्तकमैया सङ्गठित भएर विभिन्न आयआर्जनमूलक व्यवसायमा लागेपछि उनीहरुको जीवनमा सुधार आएको छ । समूहमा आबद्ध भए पछि उनीहरुले विभिन्न सङ्घ… बाँकी अंश »

पुनः स्थापनाका लागि रु आठ करोड विनियोजन

धनगढी, ९ मङ्सिर । कैलाली जिल्लामा पुनः स्थापना हुन बाँकी रहेका मुक्तकमैयालाई जग्गा खरिद अनुदानबाट पुनः स्थापित गराउन चालु आर्थिक वर्षा रु आठ करोड विनियोजन गरिएको छ । विनियोजत रकमअनुसार पुनः स्थापनाको प्रक्रिया अघि बढाएको भए पनि मुक्तकमैया कतिपयले जग्गा… बाँकी अंश »

बेलायती नागरिक मुक्तकमैयाका घर बनाउँदै

बर्दिया, २७ कात्तिक । जिल्लाको मुक्तकमैया बस्तीमा बेलायती नागरिक मुक्त कमैयाको सुरक्षित पक्की घर बनाउन व्यस्त छन् । एक्सन एडको सहयोगमा राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दियाले घर निर्माण कार्य सुरु गरेको हो । कालिका गाविस-५ जनता नगरमा १२ महिला र… बाँकी अंश »

मुक्तकमैयाको पनि माग सुन्नुहोस

गुलरिया -बर्दिया, १९ जेठ । पाँच जिल्लामा मुक्तकमैया पुनःस्थापनामा ढिलाइ भएका कारण कमैयाको समस्या ज्यूँकात्यूँ छ । सबै मुक्तकमैया एक जुट भएर आफ्ना माग उठाउनर्ुपर्नेमा ब्याकवार्ड सोसाइटी एजुकेसन बेसका केन्द्रीय उपाध्यक्ष यज्ञराज थारु जोड दिनुहुन्छ । मुक्तकमैयाका विषयमा सरकारसँग १४… बाँकी अंश »