morang

सरसफाइमा बालबालिका अग्रसर

मोरङ, वैशाख ११ गते । मोरङको हात्तीमुडा गाविसका बालबालिका गाउँघरको सरसफाइमा लागेका छन् ।जथाभावी हुने फोहोरमैला र खुल्ला दिशामुक्त गाउँ बनाउनका लागि बालबालिका सरसफाइमा जुटेका हुन् । हात्तीमुडा गाविसमा रहेका ११ बाल क्लब अहिले सरसफाइ अभियानमा छन् । सरसफाइ अभियानको… बाँकी अंश »

मिनिरल वाटरमा लेदो भेटियो

पथरी, वैशाख ८ गते । विराटनगरमा खानेपानी मिनिरल वाटरमा अखाद्य वस्तु माटोको लेदो फेला परेको छ । श्रीजल उद्योगले उत्पादन गरेको सिलबन्दी प्याक पानीको बोतलको सिलबन्दी प्याकमा माटोको लेदो भेटिएको हो । जिल्ला शिक्षा कार्यालय मोरङमा पिउनका लागि एक कार्टुन… बाँकी अंश »

गोब्रे च्याउ खाँदा एकै परिवारका नौ बिरामी

विराटनगर, वैशाख ७ गते । मोरङमा विषालु च्याउ खाँदा आइतबार बेलुकी एकै परिवारका नौ सदस्य बिरामी भएका छन् । मधुमल्ला–६ बस्ने लक्ष्मीकुमार श्रेष्ठका परिवार दुई वर्षीया बालिका र तीन महिलासहित नौजना बिरामी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिमेकी… बाँकी अंश »

रिक्सा चालकलाई परिचयपत्र वितरण सुरु

मोरङ, वैशाख ४ गते । धुँवा र ध्वनिरहित विद्युतीय सिटी रिक्सा चालकलाई परिचयपत्र वितरण गरिएको छ । धँुवा र ध्वनिरहित तीन पाङ्ग्रे सवारी साधन सिटी रिक्सा सञ्चालन व्यवस्थित गर्न चालकलाई परिचयपत्र वितरण गरिएको हो । चालकको छाता सङ्गठन नेपाल सिटी… बाँकी अंश »

पूर्वाञ्चलमा एक वर्षमा दुर्घटनामा ४३६ जनाको मृत्यु

पथरी (मोरङ), वैशाख २ गते । विसं २०७१ मा पूर्वाञ्चचलमा दुर्घटनाबाट ४३६ जनाले ज्यान गुमाएका छन् । विसं ०७१ वैशाखदेखि चैतसम्म पूर्वाञ्चलमा एक हजार ६४३ सवारी दुर्घटनामा ४३६ ले ज्यान गुमाएका हुन् । जसमा दुई हजार ८६० जना घाइते भएका… बाँकी अंश »

मोरङमा लागुऔषधसहित दुई पक्राउ

विराटनगर, वैशाख २ गते । मोरङमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–६ बस्ने १९ वर्षीय विष्णु सहनी र विराटनगर–१५ बस्ने २९ वर्षीय महेश पासवानलाई पक्रेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोसी राजमार्गअन्तर्गतको टङ्कीसिनुवारीमा मङ्गलबार अपराह्न… बाँकी अंश »

विद्युत् महसुल नतिर्नेको घरजग्गा रोक्का गरिने

मोरङ, चैत २६ गते । विद्युत् महसुल नतिर्ने उद्योगीको घरजग्गा रोक्का गरिने भएको छ । नेपाल विद्युत् प्रधिकरण वितरण केन्द्र विराटनगरका लेखा अधिकृत प्रमोद झाका अनुसार उद्योगी र सर्वसाधारण गरेर एक हजार ७७७ ग्राहकले महसुल नतिरेको भन्दै कालोसूचीमा राखेर घरजग्गा… बाँकी अंश »

आठवटा वनको वैज्ञानिक व्यवस्थापन सुरु

पथरी (मोरङ), चैत २३ गते । मोरङका आठवटा वनको वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएको छ । वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएका वन केराबारी–७ को आहाले सामुदायिक वन, केराबारी–६ दीपज्योति सामुदायिक वन, सुन्दर दुलारी–५ नमुना सामुदायिक वन, सुन्दुर दुलारी–४ सिद्धार्थ सामुदायिक… बाँकी अंश »

लागुऔषधसहित दुई युवती पक्राउ

विराटनगर, चैत २३ गते । लागुऔषधसहित दुई युवतीलाई प्रहरीले गएराति पक्राउ गरेको छ । धरान–११ बस्ने २५ वर्षीया नशा राई र मोरङको पथरी–शनिश्चरे–४ बस्ने २६ बर्षीया मुना नाम गरेकी युवतीलाई पक्राउ गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । भारतको… बाँकी अंश »

बस जुध्दा दुईको मृत्यु, ३१ घाइते

पानीट्याङ्की (मोरङ), १८ चैत । अनियन्त्रितरुपमा विपरीत दिशाबाट आइरहेका दुई यात्रुबाहक बस आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । कोसी राजमार्गअन्तर्गत पर्ने विराटनगर–इटहरी सडकखण्डको मोरङ टङ्कीसिनवारी–६ मा आज बिहान बस जुध्दा घाइते भएका… बाँकी अंश »