monthlyincome

बिस्कुट उद्योगकाट मासिक ४० हजार बढी आम्दानी

धनकुटा, १० चैत । लगनशील भएर काम गर्न सके गाउँघरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् धनकुटा–३ बाँघेखोलाका टीकाराम कटुवाल । उनी अहिले घरमै बसीबसी मासिक रु ४० देखि रु ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ ।… बाँकी अंश »

बालुवा बेचेर मासिक १५ हजार कमाइ

भीमदत्तनगर, २ चैत । एक दशक अघि श्रीमान गुमाएकी भीमदत्त नगरपालिका–१३ पिपरियाकी शलोचनादेवी सोनाहा शनिबार दिउँसो महाकाली नदीमा अवस्थीत झोलुङ्गे पुलको उत्तरपट्टि बालुवा छानिरहेको अवस्थामा भेट्टिनुभयो । श्रीमानको निधनपछि उहाँको सिङ्गो परिवार विगत सात वर्षदेखि महाकाली नदीको बालुवा–गिट्टी र ढुङ्गाको… बाँकी अंश »