missing

दार्चुलामा ट्युब पल्टियो, दुईको मुत्यु, एक बेपत्ता

भीमदत्तनगर, १८ चैत । दार्चुलाको अति दुर्गम क्षेत्र लाली क्षेत्र महाकाली नदीमा ट्युब पल्टिँदा दुईजनाको मृत्यु भएको छ । भारतको पिथौरागढबाट महाकाली नदीमा ट्युवबाट दार्चुलाको लाली गाविसतर्फ आउँदै गरेका पाँचजनामध्ये दुई जनाको मृत्यु, एक महिला बेपत्ता र दुई जनाको सकुशल… बाँकी अंश »

बालक डुबेर बेपत्ता

धनगढी, १२ चैत । कैलाली जिल्लाको पूर्वी सीमा चिसापानीस्थित कर्णाली नदीमा डुबेर आज अपराह्न एक बालक बेपत्ता भएका छन् । लम्की–चुहा नगरपालिका–१का अर्जुन विकका सात वर्षीय छोरा सन्तोष कर्णालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी… बाँकी अंश »

बेपत्ता बालक भारतमा

सुरुङ्गा (झापा), ५ चैत । दक्षिणी झापाको चकचकीबाट सोमबारदेखि बेपत्ता भएका छ बालक भारतमा भेटिएका छन् । हराएकामध्ये तीन बालक झापाको पुरानो सदरमुकाम झापा बजारबाट झन्डै ५० किमि दक्षिणमा पर्ने भारतको बहादुरगन्ज बजारमा आज भेटिएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख… बाँकी अंश »

कलशयात्राबाटै छ बालक बेपत्ता

सुरुङ्गा (झापा), ४ चैत । दक्षिणी झापाको चकचकीबाट छ जना बालक सोमबार दिउँसोदेखि एकै चोटि बेपत्ता भएका छन् । चकचकी–४ का १२ देखि १६ वर्षसम्मका छ बालक बेपत्ता भएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।… बाँकी अंश »

नारायणी नदीमा बेपत्ता व्यक्ति मृत अवस्थामा फेला

तनहुँ, २८ फागुन । गत शुक्रबार देवघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत थाना निवासी वर्ष २२ का कृष्ण चौहान रहेका छन्… बाँकी अंश »

बेपत्ता मैनालीको उद्धार

सुरुङ्गा, २६ फागुन । तीन दिनदेखि बेपत्त झापा शिवसताक्षी नगरपालिका–७ स्थित दुधे बजारका सुन व्यापारी रामप्रसाद मैनालीलाई प्रहरीले आज बिहान सकुशल उद्धार गरेको छ । सुनचाँदी पसल सञ्चालन गरेर बस्नुभएका मैनाली अपहरणमा परेको हुन सक्ने जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाले… बाँकी अंश »

एकै गाउँका छ बेपत्ता

डोल्पा, २६ फागुन । माझफाल गाविस वडा नं ९ ताली गाउँका छ जना यही फागुन ११ गतेदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३० वर्षीय याम बुढा, ३२ वर्षीय रुद्र बुढा, २४ वर्षीय रामकुमार बुढा, १९ वर्षीय दीर्घ बुढा, २२… बाँकी अंश »

कता हराए व्यापारी मैनाली ?

दमक, २५ फागुन । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित दुधे बजारका व्यापारी रामप्रसाद मैनाली हिजो बेलुकादेखि बेपत्ता भएका छन् । दुधे बजारमा सुनचाँदी पसल सञ्चालन गरेर बसेका मैनालीको खोजीका लागी प्रहरी परिचालन गरिएपनि अहिलेसम्म पत्तो लाग्न सकेको छैन । स्थानीयबासिन्दाका अनुसार… बाँकी अंश »

दुई बालिका बीस दिनदेखि सम्पर्कविहीन

तनहुँ, १० फागुन । पढ्न भनी घरबाट विद्यालय गएका तनहुँका दुई बालिका २० दिनदेखि सम्पर्कविहीन भएका छन् । गत माघ २० गते विद्यालय गएका जिल्लाको मिर्लुङ गाविस वडा नं ७ घर भई हाल व्यासनगरपालिका वडा नं २ बस्ने वर्ष १२… बाँकी अंश »

कता हरायो जापानी हेलिकप्टर ?

टोकियो, २९ माघ । जापानी सामुद्रिक सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर हराएको समाचार छ । बिहीबार मध्याह्नमा एर बेसबाट सो हेलिकप्टर उडेको थियो । जापानी दक्षिणपश्चिमी कागोसिमा जिल्लाबाट सो हेलिकप्टर उडेको थियो । उडेको केही समयपछि सो हेलिकप्टरको सम्पर्क टुटेको समाचारमा… बाँकी अंश »